नविन देवकोटा पौष २७
गायिका कृष्णा बजगाई र अनमोल बोहराले नयाँ गीत बजारमा ल्याएका छन् । अन्तिम बेला आउ है भट्न मलाई मसान घाटमा भन्ने बोलको गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । अत्यन्तै मार्मीक गीतको म्युजिक भिडियोमा किसन गाहा मगर र अन्जना लिम्बु र अर्जुनले अभिनय गरेका छन् ।

गीतको लय शब्द भरत बोहोराको रहेको छ भने सुरेश शाही र कृष्णा बजगाईले यस गितमा स्वर दिएका छन् । मिलन कार्कीले निर्देशन गर्नु भएको गीतलाई एन्बी थापाले छायांकन गरेका छन् ।
परेली फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको गितको भिडियो तल हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*