गुल्मी, २१ मंसिर ।। डर्बीखबर डट कम्  


 अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ५  को मथुरा माविको ‘ख’ मतदान केन्द्रमा अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै  मतदान केन्द्र तोडफोड भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतदाताहरुले बुथलाई तोडफोड  गरेका छन् । अहिले मथुरा माविको ‘ख’ केन्द्र मतदान कार्य रोकिएको छ । मतदान पुनः सुरु गर्ने  प्रयास भैरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*