डर्वी खबर डटकम ।।
नवीन देवकोटा माघ २६ लम्की ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रमा आधुनिकीकरण गरे मात्रै देश सम्वृद्धिको वाटोमा अघी वढ्ने बताएका छन् ।
बिहीबार कैलालीको टिकापुरमा टिकापुरको महोत्सवको उद्घाटन गर्दे वरिष्ठ नेता नेपालले अव सवै युवाहरु कृषि मा अग्रसर हुन आवश्यक रहेको बताए ।
नेता नेपालले कैलालीका सवै किसान का खेतमा सिचार्इँ सुविधा ल्याउनका लागी आफ्नै पालामा रानी जमारा कुलरीया सिचार्इँ आयोजनाको शुरुवात गरको वताउदैँ यसको कार्यान्वयनका लागी समेत सवै जनता कृषि पेशामा अग्रसर हुनु पर्ने बताएका छन् ।
नेता नेपालले कैलालीको क्षेत्र नम्वर १ मा निर्वाचन पछी देखिएको समस्या तत्काल समाधान गर्न आवशयक रहेको भन्दै जित हार लाई थााती राखेर सवैले विकास निमार्णमा सकृय हुनुपर्ने धारणा राखेका थिए ।

टिकापुर आफैमा प्रचुर सम्भावनाको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी अव वन्ने सरकारले विषेश महत्व दिएर अघी वढ्ने नेता नेपालले बताए ।
शिहीबार देखि शुरु भएको टीकापुर महोत्सव २०७४ फागुन ६ गते सम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका महासचिव रामबहादुर भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*