डर्वी खबर डट कम ।।
नवीन देवकोटा माघ २५ लम्की ।।
रातदिन नभनी स्थानीय स्तरमा निशुल्क रुपमा सेवा दिदै आईरहेका महिला स्वास्थय स्वयसेविका स्थानिय निकाय बनिस्कदा र प्रदेश सरकार बनीरहदासमेत निशुल्क सेवा दिदै आईरहेका छन ।
गउघरमा झाडापखाला,समान्य ज्वारो,महिलालाई हुने विभिन्न समस्या आएपछि महिला स्वयमसेवीका लाई समझीने गरिन्छ । तिनै कार्यको मुल्याकन गर्दे कैलालकिो जानकी गाउपालिका वडा नम्बर ९को वडा कार्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी महिला स्वास्थ्य स्वयमसेवीकालाई स्मार्ट मोबाईल वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*