गायक शिव परियारको स्वरमा रहेको ‘आँसुको अर्थ’को म्युजिक भिडियो गायक परियारले आफ्नै युट्युब च्यानल मार्फत  भिडियो

  सार्वजनिक गरेका हुन्।

  एक महिना अगाडी  सो गीतको अडियो सार्वजनिक भइसकेको थियो। अडियोको सफलतासँगै शिवले गीतको भिडियो बजारमा ल्याएका     हुन् ।

भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय गरेका छन् । रवि अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*