आज असार १४ , आज दोस्रो चरणको मतदानको महत्वपूर्ण दिन । आजै जनताको बहुदलिय जनवादका प्रणेता तथा स्थानिय स्वानिय स्वायत्त शासनका अभियानकर्ता जननेता मदन भण्डारीको ६६ अाैं जन्मजयन्ती पनि हो । स्थानिय सरकारको चुनाव र जननेता मदन भण्डारीको जन्मदिन एकै दिन पर्नु सुखद संयोग पनि हो । जननेता मदन भण्डारीलाई संझना गर्दै स्थानिय चुनावमा सकृयतापूर्वक सहभागिता  र अधिकार सम्पन्न स्थानिय सरकारको अभियानलाई सफल बानाउनु छ । नेपाली राजनीतिका सर्बाधिक लोकपृय र दुरदर्शी नेता जननेता मदन भण्डारीप्रति उच्च सम्मान तथा श्रद्धासुमन अर्पण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*