माघ २९ काठमाडौँ ।।

दिपेन्द्र घिमिरेको सब्दमा रहेको  “धान कुटी मकै भुटी” गीतको भिडियो सहित सार्बजनिक भएको छ ।

संचारकर्मीको रुपमा आफुलाई स्थापित गरिसकेका दीपेन्द्र घिमिरे ले  हेर्दा हेर्दै एक पछि अर्को गर्दै सङ्गीतक दुनियाँमा आफ्नु नाम स्थापित गर्न लागि परेका छन् । पछिलो समय घिमिरेको सब्द रहेको तल्लाघरे साइली गीतले पनि निक्कै राम्रो दर्शक श्रोताको मनजितेको थियो ।

“धान कुटी मकै भुटी” यस गीतले सबैलाई एक पटक गाउँ घरमा बालापनमा मकै भटमास भुटी खाएको याद दिलाउछ र यो अहिलेका  युवा पुस्तालाई नया र थप आकर्षित पार्ने देखिन्छ ।

चन्द्र गौतम ले निर्माण गरेको  यस गीतलाई एस.डि योगीको संगीत ,एस.डि योगी र श्रूती योगी को स्वर ,निर्मल लामाको निर्देशन,ज्ञानेन्द्र शर्माले छायाङ्कन र प्रबिन श्रेष्ठ सम्पादन रहेकोछ । भिडियो भिमफेदी गाईज र बेबो आचार्य लाई फिचर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*