डर्बीखबर डट कम
१५पौष, सुखड
कैलालिको घोडाघोडिनगरपलिका १ सुखडमा घोडाघोडि सास्कृतिक महोत्सब आयोजना हुने भएको छ ।

सिक्षा, सस्कृती, प्रयटन र व्यापार, घोडाघोडी नगर समृदिको आधार भन्ने मुल नाराका साथ महोत्सब सन्चालन हुने पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । यहि पौष २८ गतेदेखी सन्चालन हुने महोत्सब माघ ५ गते सम्म सन्चालन हुनेछ ।
शिक्षा तथा प्राकृतिक बिकास सङ्गको आयोजनामा हुने महोत्सबलाइ सहयोग घोडाघोडि नगरपालिकाले आर्थीक सहयोग , घोडाघोडि उद्योग बाणिज्य संघले विशेष सहयोग गर्ने जनाइएको छ ।
महोत्सबको मुख्य उदेस्य महोत्सब बाट उठेको रकमले टुहुरा बालबालिका ,, अपाङ्गता,वृद्ध बृदा हरुका लागि सहयोग गरिने प्रचार प्रसार सन्योजक दिपेन्द्र शाहिले जानकारी दिए ।
नवीन क्षेत्रीको सन्योजकतामा ५ सदस्यिय मुल समिती गठन गरिएको छ भने जस अन्तरगा १५ वटा यप समिती गठन गरियकाृ छ ।
अनुमानित खर्च १२ लाख गरिएको महोत्सबमा १४ लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
बिध्यार्थी र बृध बृधालाइ ४० अन्यलाइ रु ५० टिकटको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
थारु गाउँ , मगर गाउँ सङै रमाइलो मेला रहेको महोत्सबमा स्थानिय सङ्गै रास्टृय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
महोत्सबमा ३५ वटा स्टल रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*