१३ मंसिर

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो ।

बुधबार विहानै प्रधानमन्त्री नीवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ । मानिसहरु मोर्निङ वाकमा निस्केको बेला विहान करिब ६ बजेतिर बम विस्फोट भएको बताइएको छ ।

अहिले बालुवाटर क्षेत्रमा तनाव उत्पन्‍न भएको छ । प्रधानमन्त्री निवासको गेटमा रहेका सुरक्षाकर्मी समेत बम विस्फोट हुँदा भित्र पसेको स्थानीयले बताएका छन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*