DARBIKHABAR.COM


माघ २६ काठमाडौँ ।। गायक कुन्दन पाठकको आवाज रहेको “ओ बेबी” बोलको गीत भिडीयो सहित सार्बजनिकभएको छ । गीतमा कन्चन पाठक तथा मदन भण्डारीको शब्द रहेको छ भने संगीत पनि कन्चन पाठकले नै दिएका छन् । अर्जुन तिवारीको छायांकन रहेको यो गीत मा सुरेन्द्र बसेल ले कोरियोग्राफ गरेका छन् । “ओ बेबी”  लाई निशान घिमिरेले निर्देशन र  बिकाश दाहाल को  सम्पादन रहेको छ ।

नजिकदै गरेकोप्रेम दिवसलाई लक्षित गरि सार्बजनिक गरिएको भिडियो मा नायक पुष्प खड्का को साथमा नब नायिका सृष्टिको अभिनय देखन सकिन्छ ।प्रेम दिवश लाई लक्षित गरि सार्बजनिक गरिएकाले पनि यो  “ओ बेबी”  गीत दर्शकतथा श्रोता हरु ले बढीनै मन पराउने आशा गायक ले गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*