भोलि बिहिवार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीका अनुसार सरकारले बिदा स्विकृत गरेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*