भाद्र, ३० || नौनिया मोह्न्याल गाउपालीका ६ सोल्टामा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयको ४५ औ“ वार्षिक उत्सब तथा अबिभावक भेला बिहीबार सोल्टामा सम्पन्न भएको छ ।

मोह्न्याल गाउपालीका वडा नम्बर ६ का वडा अक्ष्यक्ष समेत रहेका शिक्षक अविभावक संघका अक्ष्यक्ष टीकाराम भण्डारी को सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथी मोह्न्याल गाउपालिका प्रमुुख नवल सिङ रावल र विशिष्ट अतिथी वडा नम्बर ७ का वडा अक्ष्यक्ष खर प्रसाद अधिकारी रहेका थिय ।

सहायक प्रअ बिर बहादुर भन्डारीको स्वागत मन्तव्य स“गै सुरु भएको भेलामा नेपाली कांग्रेसका धु्रव बडुवाल, एमालेका भिम बहादुर शाही, नया शक्ति पाटीका मन बहादुर शाही लगायतकाले शुभकामना राखेका थिय ।
बिद्यालयका प्रचार्य कृष्ण प्रसाद जैशीले आव २०७३÷०७४ को १ करोड ४६ लाख ६७ हजार बराबरको आय व्याय प्रतुत गरेका थिय भने जेहेन्दार छात्र छात्रालाई छात्रवृती समेत बितरण गरिएको सो भेलाको सन्चालन शिक्षक गणेश बिष्टले गरेका थिय ।

 डर्बीखबरका लागि  -बिनोद देवकोटा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*