कैलाली, मङसीर ११
कञ्चनपुरका विर विश्वास विकको पहिलो सांगितीक कोसेली लोकपप बछेलाको ठिटो बजारमा आएको छ ।

विर विश्वासको लय शब्दमा स्वयम विकले स्वर दिएका छन । भने मिथुन दर्नालीले र्याप हानेका छन । प्रकाश खडकाको छायांकन र राजेश कुमारको सम्पादनमा बनेको गितको निर्देशन विक्रम चौहानले गरेका छन । विश्वास सगै अन्य ४ जनाको अभिनय रहेको छ ,जसमा मिथुन,चन्दा,पुष्कर,विशाल, र सन्तोष लाई पनि देख्न सकिनेछ ।

विश्वासले हामी सग कुरा गर्दै भने आफुले सुदुरपश्चिमका विभिन्न रमणिय तथा पर्यटकीय क्षेत्रलाई गीतका माध्यम बाट चिनाउने प्रयास गरेको बताए ।
लोकपप बछेलाको ठिटो बोलको गितमा मोडलिङमा निकै चर्चा कमाउन सफल मोडल तथा हट गर्ल चन्दा दाहालको अभिनय दमदार रहेको बताईएको छ ।
विशवासले भने यो मेरो पहिलो सागितिक लोकपप हो यसपछि लगतै अर्को गित बजारमा ल्याउने तयारी रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*