अशोज २५ ।। सर्पको टोकाईबाट कैलालीको लम्कीचुहा नगरपालीका ७ खरौलाका राम प्रसाद बि।क का १० बर्षिय छोरा प्रकास बि।क को ज्यान गएको छ । २३ गते राति २ बजे घरमा सुतेकै अवस्थामा सर्पले डसेको हो । सर्पले डस्ने बित्तिकै रातिनै उपचारको लागी लम्की स्थित लालरत्न अस्पतालमा लगीएको र उपचार हुन नसके पछि टिकापुर अस्पताल लगीयो त्याहा पनि उपचार हुन नसकेपछि नेपालगञ्ज लग्दा बाटोमै उनको ज्यान गएको बताईएको छ, उनी खरौलामै रहेको गोल्डेन फयुचर एकेडेमिमा कक्षा ३ मा अध्यानथ थिए । उनको आजै चिसापानीमा अन्त्येष्टी गरीएको पारीवारीक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*