१२,माघ ।। सुपरसिरिज इण्डोनेशिया मास्टर्स ब्याटमिन्टन प्रतियोगिताको महिला सिङ्गल अन्तरगत क्वार्टरफाईनल खेलमा आफ्नै भारतका पीवी सिन्धुलाई साइना नेहवालले २१-१३,२१-१९ को सोझो सेटमा हराउदै सेमिफाईनल प्रबेश गरेको छ । यस अगाडी अन्तराष्ट्रिय प्रतियोगितामा दुई पल्ट यी दूई जना एक आपसमा भिडन्त भएकोमा दुबैले एक एक पल्ट जीत हात पारेको थियो । 
त्यास्तै अर्को खेलमा थाइल्याण्डका इन्तानोनले जापनका नोजोमी ओकुहरालाई २१-१७,२१-१० को सेटमा हराउदै सेमिफाईनल प्रबेश गरेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*