अर्थ

उम्मेदवारबाट ६५ अर्ब रुपैयाँ बराबर खर्च हुने, कस्ले कति खर्च गर्न पाउने

उम्मेदवारबाट ६५ अर्ब रुपैयाँ बराबर खर्च हुने, कस्ले कति खर्च गर्न पाउने

आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेशसभा सदस्य उम्मेदवारले खर्च गर्न सक्ने गरी सिलिङ्ग तोकिदिएको छ ।बैधानिक रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवारले बढीमा २५ लाख खर्च गर्न सक्ने प्रावधान छ भने प्रदेशसभा सदस्यले १५ लाख खर्च गर्न सक्नेछन् । पहिलो र दोस्रो चरणमा समेत गरी कुल ५ हजार ४ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।सबै उम्मेदवारले तोकिए अनुसार मात्रै[Read More…]

November 5, 2017 0 comments
१०० बर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास

१०० बर्षअघि हराएको ५०० टन सुनको वास्तविकता के हो? तालको गर्भमा लुकेको एउटा इतिहास

कार्तिक १७ काठमाडौँ  खजाना वा गाडधनको कथाले हामीलाई सँधै तान्छ। खजानाको खोजी, लुटपाट वा कतै गाढिएको लुकाइएको धनका बारेमा कथा सुन्न अझै पनि रमाइलो लाग्छ। यस्तै एउटा खजानाको सत्य कथा रुसको साइबेरिया क्षेत्रको पनि छ। सन्सारकै सबैभन्दा गहिरो ताल भनेर चिनिने बैकालमा पर्छ यो क्षेत्र। बैकाल यति टाँढा र दूर्गम ठाउँमा छ कि यहाँ पुग्न धेरै कमले मात्र आँट गर्छन्।[Read More…]

November 3, 2017 0 comments
डर्बी खबर डट कम

नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धकमा  चन्द्रसिंह साउदको नियुक्ति

काठमाडौं , २३ अशोज ।। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का महाप्रवन्धकमा सोमबार नियुक्त भएका चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ कार्यान्वयनमा ल्याउने बताएका छन्।साउदलार्इ सोमबारको मन्त्रिपरिषद् बैठकबाट महाप्रवन्धकमा नियुक्त गरेको थियो।उनले सरोकारवालासँग छलफल गरेर पूँजीबजारलार्इ समेत स्थानीय स्तरमा लैजाने बताउँदै बैंकसँग सहकार्य गरेर स्थानीय तहमा जाने बताए। अहिले  पूँजीबजारलार्इ जनस्तरमा लैजान आवश्यक भएको भन्दै अहिले शेयर बजार शहरी क्षेत्रमा मात्रै भइरहेको र  अब यसलाई  गाउँमा[Read More…]

October 9, 2017 0 comments
डर्बी

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदको लागि नाम सिफारिस भयो

काठमाडौं,अशोज २० ।।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि ३ जनाको नाम सिफारिस भएको छ ।अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको हो। मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो ।सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स[Read More…]

October 6, 2017 0 comments
सानिमा बैंकको तेह्रौं बार्षिक साधारण सभा अशोज अन्तिम सातामा हुने

सानिमा बैंकको तेह्रौं बार्षिक साधारण सभा अशोज अन्तिम सातामा हुने

अशोज २०, काठमान्डौ ।। नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर आफ्ना  ग्राहकवर्गहरुको लागि विभिन्न आकर्षक योजनाहरु  ल्याउँदै गरेको सानिमा बैंकले आफ्नो संस्थाको तेह्रौं  बार्षिक साधारण सभा यहि अशोज २९ गते  गर्ने भएको छ । २०७४ साल अशोज ४ गते बसेको संचालक समितिको बैठकले निर्णय गरे अनुशार साधारणसभाको कार्यक्रम अशोज २९ गते आइतबार नक्शालस्थित नक्शाल ब्यांक्केटमा बिहान ११ बजे संचालन हुने   भएको[Read More…]

October 6, 2017 0 comments
दशैंमा भिसा कार्ड बाट सपिंग गर्दा १० % नगदफिर्ता हुने

दशैंमा भिसा कार्ड बाट सपिंग गर्दा १० % नगदफिर्ता हुने

आश्विन ६, काठमाडौं, ।।नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको बिकास गराउने उद्देश्यले १० % नगदफिर्ता योजनाको घोषणा गरेको छ । यस योजना अन्तर्गत भिसा[Read More…]

September 22, 2017 0 comments
एकैपटक ७ स्थानमा आपूर्ति मन्त्रीको अनुगमन , दरबारमार्गका ४ पसल सिलबन्दी

एकैपटक ७ स्थानमा आपूर्ति मन्त्रीको अनुगमन , दरबारमार्गका ४ पसल सिलबन्दी

काठमाडौं, २१ भदौ – आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गररेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरु बन्द शिलबन्दी गरीएको हो ।  दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल शिलबन्दी गरीएको हो । ति पसलहरुले बिल बिजक नभएको, ओभर बिलिङ्ग गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि[Read More…]

September 6, 2017 0 comments
उद्योगपतिहरु नै कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्न संलग्न छन् – मन्त्री मण्डल

उद्योगपतिहरु नै कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्न संलग्न छन् – मन्त्री मण्डल

काठमाडौं, १८ ,भदौ । आपुर्ति मन्त्री शिवकुमार मण्डलले कृत्रिम अभाव, कालो बजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे ।[Read More…]

September 3, 2017 0 comments
एन आर एन ए बेल्जियमको अध्यक्षमा सशक्त उमेद्वारी दिंदै दाहाल

एन आर एन ए बेल्जियमको अध्यक्षमा सशक्त उमेद्वारी दिंदै दाहाल

बेल्जियम,भदौ १७, गैर आवसीय नेपालसंघ एन आर एन ए बेल्जियमको आगामी नयाँ कार्य समिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालले पनि उम्मेदवारी दिने भएकाछन्।अधिबेशन नजिकदैं गर्दा बेल्जियममा चुनावी सरगर्मी बढेकोछ। एन आर एन ए लामो समय देखि बेल्जियमलाई आफ्नो कर्म थलो बनाउँदै आएका दाहाल सफल व्यवसायीका रुपमाचिनिन्छन्।महा सचिव हुदाँ निकै लोकप्रिय काम गरेका उनले आगामी २ बर्ष२०१७–२०१९ कार्यकालका लागि उम्मेदवारी[Read More…]

September 3, 2017 0 comments
सिटीएक्प्रेसको ९० दिने उत्सवउपहार योजना सार्वजनिक

सिटीएक्प्रेसको ९० दिने उत्सवउपहार योजना सार्वजनिक

काठमाडौं, १७  भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्मचल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार काठमाडौं स्थित् रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त उपहार योजना सार्वजनिक गरेको हो । प्रा.ली.का प्रबन्ध निर्देशक चन्द्र टण्डन अनुसार उक्त उपहार योजना अन्र्तगत[Read More…]

September 3, 2017 0 comments
%d bloggers like this: