धर्म सस्कृति

धर्म परिर्बतन नगरौ र  नगराऔ. नारा सहित कैलालीमा हिन्दु धर्म संरक्षण अभियान शुरु-हिन्दु जागरण नेपाल

धर्म परिर्बतन नगरौ र  नगराऔ. नारा सहित कैलालीमा हिन्दु धर्म संरक्षण अभियान शुरु-हिन्दु जागरण नेपाल

कार्तिक १, लम्की ।।  धर्म परिर्बतन नगरौ र  नगराऔ., नेपालको मौलिक धर्म, संस्कार र संस्कृतिको संरक्षण गरी देशको विविधतालाई नष्ट हुन बाट जोगाऔं भन्ने मुल नाराका साथ हिन्दु जागरण नेपालको भातृ संगठन हिन्दु जागरण युवा संघले कैलालीमा धर्म संरक्षण अभियान शुरु गरेको छ । हिन्दु जागरण नेपाल जिल्ला शाखा कैलाली र हिन्दु जागरण युवा संघ कैलाली शाखाको संयुक्त आयोजना तथा[Read More…]

by October 18, 2017 0 comments धर्म सस्कृति
यमपञ्चकको दोस्रो दिन कुकुरलाई पूजा गरि  नरक चतुर्दशी घरघरमा मानियो

यमपञ्चकको दोस्रो दिन कुकुरलाई पूजा गरि नरक चतुर्दशी घरघरमा मानियो

काठमाडौँ ०१ कार्तिक।। आज यमपञ्चकको दोस्रो दिन “कुकुर हिहर”  कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिसेस गरेर आजैकादिन घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने गरेको  कुकुरलाई मीठोमिठो  खानेकुरा खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नामगरेका कुकुरले[Read More…]

by October 18, 2017 0 comments धर्म सस्कृति
तिहार पर्व पनि आधुनिक बन्दै ,  कृतिम फूलहरु र दियो प्रयोग बढदो

तिहार पर्व पनि आधुनिक बन्दै , कृतिम फूलहरु र दियो प्रयोग बढदो

कञ्चनपुर ,असोज ३१ ।। कञ्चनपुरमा तिहार पर्व पनि आधुनिक बन्न थालेको छ । दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने गरिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउँमा यो विस्थापित नै भएको छ । माटोको दियो[Read More…]

by October 17, 2017 0 comments धर्म सस्कृति
तिहार कविता २०७४ – मनिता बस्नेत खड्का

तिहार कविता २०७४ – मनिता बस्नेत खड्का

२०७४ अशोज ३१ ।। घर सबै लिपपोत पारि डाके सरदको तिहारलाई अब घरलाई चिटिक्पर्नेछु दिपावली मनाउनलाई। बसेकाछन धुलो भुइमा हिलो पनि सुकिसके फुलको मौषम जता ततै झिलिमिली देखिसके ।।   फुलिशकेकाछान मखमली डल्ली भरि झुले गोधावारी सयपत्रीका थुंगा हेर हाशी राछन् बाटै भरि । चौतारीमा सबै मिलि भेला हुन्छन यशै बेला हाशो खुशी साट्ने गर्न थाल्छन गर्दै एक अर्कामा ।।[Read More…]

तिहार र छठ लाई लक्षित गरि रौतहटको विभिन्न नाकाबाट खुल्याम पटका भित्रिँदै,प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी

तिहार र छठ लाई लक्षित गरि रौतहटको विभिन्न नाकाबाट खुल्याम पटका भित्रिँदै,प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी

रौतहट २७ असोज ।। हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार र छठ पर्वलाई लक्षित गरी तस्करले रौतहट जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मी बाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रि आउने गरेका छन् । तस्करले रौतहटको गौर, लक्ष्मीपुर, ब्रहम्पुरी, महादेवपटी, बन्जरहा, औरैया, जयनगर, रामपुरखाप, नरकटिया[Read More…]

दशैमा घर जानको लागि  टिकट बुक गर्न  बिहानै देखि बसपार्कमा सर्वसाधारणको भीड

दशैमा घर जानको लागि टिकट बुक गर्न बिहानै देखि बसपार्कमा सर्वसाधारणको भीड

काठमाडौं,भदौ २८ || हिजो  मंगलबारदेखि दसैंका लागि अग्रिम टिकट खुलिसकेको  छ ।  वीरबहादुर बलायरसँग बसेको यातायात व्यवसायी- हरूको केहि दिन अघि बसेको  बैंकठले हिजो  देखि दसैंका लागि अग्रिम टिकट  बुक गर्न अनुमति दिएको  थियो ।यसअघि सरकार र यातायात व्यवसायीहरूबीच २२ भदौमा टिकट खोल्ने सहमति भए पनि व्यवसायीहरूले विभिन्न माग राखी टिकट खोल्न अस्वीकार गर्दा टिकट बुकिङ अन्योल बनेको थियो ।  मन्त्री[Read More…]

दशैंलाई लक्षित गरेर काठमाडौंमा यो वर्षमा  झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्र्याउने तयारी

दशैंलाई लक्षित गरेर काठमाडौंमा यो वर्षमा  झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्र्याउने तयारी

भदौ-११ काठमाडौँ || दशैंलाई लक्षित गरेर काठमाडौंमा यो वर्षमा  झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्र्याउने यारी भइरहेको छ । यो दशैंका लागि सरकारी स्वामित्व र निजी क्षेत्रको चौपाया खरिदबिक्री संघले मात्रै झण्डै ५० हजार खसीबोका भित्र्याएर बेच्ने बताएका छन् । दशैंमा काठमाडौंमा झण्डै ५ हजार हजार च्यांग्र्रा बेचिनेछ । खाद्य संस्थानले विभिन्न जिल्लाबाट काठमाडौंमा ल्याएर १५ सय खसीबोका[Read More…]

by August 27, 2017 0 comments धर्म सस्कृति
थारु समुदायमा अटवारी (आइतबारी) पर्व मनाईदैँ

थारु समुदायमा अटवारी (आइतबारी) पर्व मनाईदैँ

भदौ ११, कैलाली || दिदीबहिनीको अटल सौभाग्यको कामनाका साथ आज थारु समुदायमा अटवारी (आइतबारी) पर्व मनाइदैँ छ । तराईका थारु समुदायको बसोबास रहेका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो चाडपर्वका रुपमा लिने गरिएको छ । पौराणिक राजा दंगीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता[Read More…]

by August 27, 2017 0 comments धर्म सस्कृति
पशुपतिनाथको पश्चिम ढोका नखोले ताला फोड्ने विश्व हिन्दु महासंघको चेतावनी

पशुपतिनाथको पश्चिम ढोका नखोले ताला फोड्ने विश्व हिन्दु महासंघको चेतावनी

काठमाडौं, ६ भदौ । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन । त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘तिजको पूर्व सन्ध्यामा पशुपति मन्दिरको पश्चिम ढोका बन्द गरिएको छ, नारीहरुको महान चाँडको मुखमा यसरी ढोका बन्द गर्ने काम एकदमै गैरजिम्मेवार छ, हामीले अपिल[Read More…]

by August 22, 2017 0 comments धर्म सस्कृति
नेपाल बिद्ध्यापति पुरस्कार बितरण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न

नेपाल बिद्ध्यापति पुरस्कार बितरण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न

२० असर २०७४ || बिद्ध्यापति कोष जनकपुर धाम को आयोजनामा नेपाल बिद्ध्यापति पुरस्कार बितरण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ | सम्माननी रास्ट्रपति श्रीमती बिद्ध्या देवी भण्डारी ज्यु को उपस्थितिमा सम्पन्न भयको पुरस्कार बितरण कार्यक्रम  नेपाल बिद्ध्यापति पुरस्कार अर्पण बिद्ध्यापति मैथली अनुसन्धान पुरस्कार २०७३ प्रा.डा. बिरेन्द्र पाण्डे ,नेपाल बिद्ध्यापति मैथली पाण्डु लिपि पुरस्कार २०७३ अब्धेस कुमार पोखरेल पनाक्पुरिया ,नेपाल[Read More…]

%d bloggers like this: