मनोरञ्जन

नेपाल आईडलका टप थ्रि स्टारहरुले अमेरिकाको ‘टेक्सस’ लाईभ प्रस्तुती दिने

नेपाल आईडलका टप थ्रि स्टारहरुले अमेरिकाको ‘टेक्सस’ लाईभ प्रस्तुती दिने

कार्तिक ३०।। नेपाल आईडलका टप थ्रि स्टारहरुले अमेरिकाको ‘टेक्सस’ लाईभ प्रस्तुती दिने भएका छन् । नेपाल आईडलका बुद्ध लामा,निशान भट्राई र प्रताप दासले टेक्ससमा आफ्नो लाईभ प्रस्तुती राख्ने भएका हुन् । सन २०१८ को फस्टमै यि नेपाल आईडलका यि तीन स्टारहरुले टेक्ससका नागरिकहरुलाई सांगितीक खुराक दिने छन् । युएई, अष्ट्रेलिया लगाएतका बाहिरी मुलुकमा धुम मच्चाई सकेका यि तीन स्टारहरुले अमेरिकामा[Read More…]

November 16, 2017 0 comments
अमिताभले वढाए पारिश्रमिक, आफ्नो पारिश्रमिक बढाएर २.७५ करोडबाट ३ करोड पुराए

अमिताभले वढाए पारिश्रमिक, आफ्नो पारिश्रमिक बढाएर २.७५ करोडबाट ३ करोड पुराए

बलिउड अभिनेता अमिताभ बच्चनले आफ‍नो पारिश्रमिक बढाएका छन् ।  अमिताभको गेम शो ‘कोन बनेगा करोडपति ९’ (केबीसी) ले  दबंग स्टार सलमान खान विवादित शो ‘बिग बोस ११’ र बलिउड बक्स अफिसका  हिरो अक्षय कुमार कमेडि शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ लाई  टेलिभिजन रेटिङ्स पोइन्ट (टिआरपी) मा  पछि छाडेसँगै आफ्नो पारिश्रमिक बढाएका हुन् । उनको टिभि शो ‘कोन बनेगा करोडपति[Read More…]

November 15, 2017 0 comments
गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक

गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक

कार्तिक २६ ।। गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा  चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी  नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् ।रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् ।   भिडियोमा गायक रुम्बा आँफैले पनि निकै राम्रो अभिनय गरेका छन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको[Read More…]

November 12, 2017 0 comments
‘कान्छी’ लाई टक्कर दिन आयो तीन करोडको ‘कृ’

‘कान्छी’ लाई टक्कर दिन आयो तीन करोडको ‘कृ’

एउटा नेपाली चलचित्रको छायांकन कम्तीमा २२ दिन र बढीमा ६० दिन लाग्ने गरेको छ । तर चलचित्र ‘कृ’ले छायांकनमा यी सबैको रेकर्ड तोडेको छ । यो चलचित्रको छायांकनमा मात्रै एक सय दिनभन्दा बढी समय लागेको छ ।   गत ११ असोजबाटै देशव्यापी रिलिज हुने भनिएको यो चलचित्र समयमै छायांकन पूरा हुन नसक्दा त्यतिबेला दर्शकमाझ आउन सकेन । यसपछि तिहारको अवसरमा[Read More…]

November 11, 2017 0 comments
गायक कौशलराज खड्काको  ‘कालि खोला’ बोलको गीत सार्वजनिक -भिडियो सहित

गायक कौशलराज खड्काको  ‘कालि खोला’ बोलको गीत सार्वजनिक -भिडियो सहित

कार्तिक २४।। गायक कौशलराज खड्काको  ‘कालि खोला’ बोलको गीत  भिडियो सहित सार्वजनिक भएको छ । उक्त  गीतमा , चन्द्रलाल तामांगको शब्द र मनोज चौलागाईको संगीत रहेको छ ।  भिडियो मा गायक खड्का र रचितालाई फिचरिङ गरिएको छ ।  भिडियोमा निक्कै रमाइला दृश्य हरु रहेका छन् । भिडियोलाई सुदिप बरालले  निर्देशन  गरेका छन् भने  नबराज उप्रेतीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। एस भिडियोलाई एस.पी. पिक्चरको[Read More…]

November 10, 2017 0 comments
बन्ने भइन् आश्मा “ड्रिम गर्ल”

बन्ने भइन् आश्मा “ड्रिम गर्ल”

आश्मा गिरीले ड्रिम गर्ल’बाट नवनायिकाको रूपमा नेपाली फिल्ममा डेब्यु गर्दै छिन । बिहीबार एक कार्यक्रमबीच घोषणा गरिएको ‘ड्रिम गर्ल’बाट उनको फिल्मी करिअर सुरू हुन लागेको हो। फिल्ममा उनी अभिनेता आकाश श्रेष्ठको जोडी रुपमा रोमान्स  गर्नेछिन । भारतीय फिल्म निर्माण कम्पनी रिल एन्ड रियल सिनेमासँगको सहकार्य र आरबी मुभीको ब्यानरमा निर्माण हुने ‘ड्रिम गर्ल’लाई ऋषिराज आचार्यले निर्देशन गर्दैछन् ।  ऋषिराज आचार्य र अर्जुन[Read More…]

November 10, 2017 0 comments
Most Respected career, Media Personality Want to Be?

Most Respected career, Media Personality Want to Be?

Everybody in this world have one ambition One Passion, One aim In Life. Just have to know, what is that? To be a popular one? To be a reach one? Or to be a succeed one? The Question may what ever the answer may be the only one, to be three of three those all at once. The best career[Read More…]

November 6, 2017 0 comments
कैलाली जिल्ला स्तरीय नृत्य प्रतियोगितामा न्यु स्टार सुखड प्रथम

कैलाली जिल्ला स्तरीय नृत्य प्रतियोगितामा न्यु स्टार सुखड प्रथम

बिनोद देवकोटा बौनिया, कार्तिक १९ / कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा न्यु स्टार ईङ्गलिश बोर्डिङ् स्कुल सुखड प्रथम भएको छ । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबं्म स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुतीबाट आज फाईनल चरणमा १२ विद्यालयलाई पछि पार्दै प्रथम[Read More…]

November 5, 2017 0 comments
गायक पुजन श्रेष्ठको ‘मेरो आत्मा मेरो विश्वास’ बोलको गीत सार्वजनिक – भिडिओ साहित

गायक पुजन श्रेष्ठको ‘मेरो आत्मा मेरो विश्वास’ बोलको गीत सार्वजनिक – भिडिओ साहित

कार्तिक १९ काठमाडौँ ।। गायक पुजन श्रेष्ठको ‘मेरो आत्मा मेरो विश्वास’ बोलको गीत सार्वजनिक भएको छ । सानै देखी गीत गाउन रुचाउने पूजन भने यस गीतको लेखक र संगीतकार पनि उनी आँफै हुन भने म्युजिक भिडियोमा गायक पुजन आफै र सपना तामाङले अभिनय गरेका छन् । युवा वर्गालाई लक्षीत गरेर नेपाली समाजमा सुचना दिने शैलीको गीतको भिडिओ बनाएको छ  यस् गीतका[Read More…]

November 5, 2017 0 comments
कैलालीकोमा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट

कैलालीकोमा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट

डर्बी समाचारदाता, १८ कार्तीक, बौनिया कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबं्म स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुतीबाट सैनिक आवासिय विद्यालय तेघरी , उज्यालो शिक्षा सदन लम्की , स्टेपि¨ स्टोनिक[Read More…]

November 4, 2017 0 comments
%d bloggers like this: