विविध

मृत्युपत्रको साथमा शुभकामना दिएर फर्किए

मृत्युपत्रको साथमा शुभकामना दिएर फर्किए

सम्पत्ति र जातीय तुलना देखिएर फर्किए… उनको सिउदो भर्ने सपना बिर्सिएर फर्किए… नि:स्वार्थ प्रेमको मुल्य तोकिन थाल्यो हजुर,, मेरो सबै इच्छा र चाहना बद्लिएर फर्किए… हाम्रो मायाको बारेमा सोध्दा उनी नबोले’सी,, उनलाइ बिगतका सम्झना सुम्पिएर फर्किए… धर्तीमा बसि जूनसंग माया लाउनु गल्ती ठानी,, मेरा आँखाबाट थुप्रै वेदना छल्किएर फर्किए… बिहेमा आउ भन्दै बिन्ती गरिन् निस्कने बेला,, मृत्युपत्रको साथमा शुभकामना दिएर[Read More…]

February 23, 2018 0 comments विविध, साहीत्य
फेसबुकको ‘लाइक’ बटनलाई यसैका निर्माताले किन  भने  ‘झुटो आनन्दको चहकदार घण्टी’

फेसबुकको ‘लाइक’ बटनलाई यसैका निर्माताले किन भने ‘झुटो आनन्दको चहकदार घण्टी’

जस्टिन रोजेन्स्टनले आफ्नो ल्यापटपको अपरेटिङ सिस्टममा फेरबदल गरेर रेडिट ब्लक गरेका छन् । उनले आफूलाई स्नापच्याटबाट निषेध गरेको छन् । यसलाई उनी लागूऔषध हिरोइनसँग तुलना गर्छन् । साथै उनले आफ्नो फेसबुक प्रयोगमा पनि नियन्त्रण गरेका रहेछन् । तर त्यति पनि प्रयाप्त नभएझैँ अगस्टमा यी ३४ वर्षीया प्रविधिक कार्यकारीले आफ्नो सामाजिक सञ्जाल र अन्य लती प्रविधि नियन्त्रण गर्न अझ क्रान्तिकारी कदम[Read More…]

“प्रेम अंन्जुली होइन सागर हो” 

“प्रेम अंन्जुली होइन सागर हो” 

“मुक्तक” रहरले नेटो काटेको दिन ! प्रश्नले दिमाग चाटेको दिन ! म जस्ता आज रनभुलमा छौँ.. लाखौँले मन साटेको दिन !! प्रणय दिवसको सम्पुर्णमा शुभकामना ! प्रेम फूल हो , फूल सबैलाई मन पर्छ  तर फूल सजाउन जान्नेहरु नै प्रेम र प्रेमील मनलाई  चुम्न सक्छन् अनि प्रेमलाई बुझ्न सक्छन्! मेरो त सबै हुनुहुन्छ, आफुलाई भन्दा बढी मायॉं गर्ने  बुबा आमा,दाजुहरु[Read More…]

February 14, 2018 0 comments विविध, साहीत्य
उनकै यादमा म कराउछु बेस्सरी

उनकै यादमा म कराउछु बेस्सरी

🎁🌹🌹मुक्तक 🌹🌹🎁 उनकै यादमा म कराउछु बेस्सरी उनलाइ म मन पराउछु बेस्सरी भन्ने दिन कुर्न त पर्दैन थियो होला ****************तर पनि मनका कुरा भन्न डराउछु बेस्सरी ***************     योगिता भुसाल देवचुली-१५ ,प्रगतिनगर

February 14, 2018 0 comments विविध, साहीत्य
के हो प्रणय दिवस , बिषय”प्रेम”चर्चाको

के हो प्रणय दिवस , बिषय”प्रेम”चर्चाको

फागुण २ काठमाडौँ ।। साहित्यको धेरै भन्दा धेरै बिधाहरु, कुनै पनि उपन्यास होस या कुनै चलचित्रहरु होस यिनिहरुको केही न केही अंश प्रेम सङ्ग नै जोडिएको हुन्छ। प्रेमकथा नजोडिएको उपन्यास, प्रेमकथा नजोडिएको चलचित्र अर्थात अन्य कुनै पनि चिजहरु नुन नभएको तरकारी जस्तै खल्लो लाग्न सक्छ। आजको बिश्वमा प्रेमसम्बन्धी खुलदुली नभएको मानिस प्रायः कमै होलान अर्थात प्रेमसम्बन्धी जिज्ञासा उत्सुकता नभएको मान्छे[Read More…]

हरेक पल मायाँ गर्ने हामि, यो दिन मैले कहिल्यै पर्खिन

हरेक पल मायाँ गर्ने हामि, यो दिन मैले कहिल्यै पर्खिन

❤प्रणय दिवस ❤ सधैभरी उनलाई मायाँ गर्ने म,आजको दिन कहिल्यै पर्खिन ! जीवनभर खुसि रहने वाचा गरेको म, एउटा दिन कहिल्यै पर्खिन !! नत उनले पर्खिन नत मैले पर्खें,यो दिन कहिले आउला भनि ! हरेक पल मायाँ गर्ने हामि, यो दिन मैले कहिल्यै पर्खिन !! नत कहिल्यै गुलाव खोजें, नत मैले यो दिन रोजें ! जहिले पनि हामि खुसि रहने, हरपल[Read More…]

February 14, 2018 0 comments विविध, साहीत्य
स्थानीय बाजा गाजाका सहित बज्जिका भाषा विकास समारोह भव्यका साथ मनाउने

स्थानीय बाजा गाजाका सहित बज्जिका भाषा विकास समारोह भव्यका साथ मनाउने

अभिमनु कुमार पटेल । रौतहट, २४ माघ ।। विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्ष देखि मनाउदैं आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाउने निर्णय गरिएको छ । रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट ( रेड नेपाल ) ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानको लागि जिल्लाभरि[Read More…]

४७ औ विश्व सिमसार दिवश कैलालिको घोडाघोडीमा पनी बिभिन्न कार्यक्रम गरी मनाइयो

४७ औ विश्व सिमसार दिवश कैलालिको घोडाघोडीमा पनी बिभिन्न कार्यक्रम गरी मनाइयो

बिनोद देवकोटा १९ माघ, सुखड ।। ४७ औ विश्व सिमसार दिवश नेपालमा पनी आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो सहरी भबिस्यका लागि सिमसार, भन्ने मुल नारा दिईएको यस बर्षको सीमसार दिवश कैलालिको घोडाघोडि नगरपालिकामा पनी बिबिध कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला बन कार्यालय कैलालि, चरा संरक्षण नेटवर्क कैलाली, घोडाघोडी क्षेत्र संरक्षण तथा जन जागरण मन्च, सामुदायिक[Read More…]

आज  खग्रास चन्द्रग्रहण लाग्दै, ज्योतिषीका अनुसार सक्नेले १२ घण्टा अन्न नखानु राम्रो -डर्बीखबर डटकम

आज  खग्रास चन्द्रग्रहण लाग्दै, ज्योतिषीका अनुसार सक्नेले १२ घण्टा अन्न नखानु राम्रो -डर्बीखबर डटकम

आज  खग्रास चन्द्रग्रहण लाग्दैछ । साझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।   समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्यो बेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ । बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिने पनि[Read More…]

January 31, 2018 0 comments विविध, समाचार
सहयोगको लागी हार्दिक अपील

सहयोगको लागी हार्दिक अपील

डर्बीखबरडटकम कैलाली प्रदेशन ७ कै सुगम जिल्ला कैलालीकोे अति दुर्गम गाउँपालिका मोहन्याल वडा नम्मर ७ कुईने बस्ने माझी दम्पती बिरेन्द्र माझी र दिपिका माझी को परिवारमा पहिलो बच्चा छोरा भए पछि गाउँ घरमा खुसियालि छायको थियोे । सामान्य परिवारमा जन्म भए पनि गाउँ घरमा राम्रो नाम राख्न सफल र मिहिनेती जोडि को त्यो दिन २०७४ साल भदौ २३ गते मा[Read More…]