समाचार

मन्त्रालयसँगै राजकीय पदको भागवण्डामा मिल्यो, कसलाई के-के पर्यो ?

मन्त्रालयसँगै राजकीय पदको भागवण्डामा मिल्यो, कसलाई के-के पर्यो ?

“एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख लगायतका राजकीय पदको भागवण्डा मिलेको छ” एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा पनि लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने  उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष माओवादीले लिनेछ । माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर[Read More…]

१५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन दुवै कार्यदललाई प्रधानमन्त्री ओली र प्रचण्डको  निर्देशन

१५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन दुवै कार्यदललाई प्रधानमन्त्री ओली र प्रचण्डको निर्देशन

काठमाडौं ,१० फागुन,– एमाले र माओवादी केन्द्रबीच  एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।मंगलबार बसेको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलिन संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष[Read More…]

सेतिलोक मार्ग चाडै बन्ने -मुख्य मन्त्रि भट्ट

सेतिलोक मार्ग चाडै बन्ने -मुख्य मन्त्रि भट्ट

बौनिया फागुन ९ ।।  प््रादेश नं. ७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले सेतिलोक मार्ग अब चाडै बन्ने बताएका छन । बुधबार बौनिया बजार व्यवस्थापन समितिले बौनियामा गरेको स्वागत कार्यक्रममा भट्टले सो कुरा बताएका हुन । मन्त्रि भट्टले सेतिलोकमार्ग बनाउन सके खक्रौला घाट देखि चिनको ताक्लाकोट सम्म सहजै यात्रा गर्न सकिने बताए । साथै उनले सेतिलोकमार्गको विकास गर्न सके बौनिया बजारको मुहार[Read More…]

प्रदेशलाई बजेट निर्माणमा सहयोग पुर्याउन सरकारले ‘सूत्र’ उपलब्ध गरायो

प्रदेशलाई बजेट निर्माणमा सहयोग पुर्याउन सरकारले ‘सूत्र’ उपलब्ध गरायो

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व -पेफा सचिवालयले भरखरै सञ्चालनमा आएका र अनुभव नभएको आधारमा प्रदेश तहका लागि बजेट निर्माणमा सघाउने गरी स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) उपलब्ध गराएको हो । पेफाका सदस्य सचिव मुरारी निरौलाले सरकारले उपलब्ध गराएको सूत्रका आधारमा बजेट निर्माण गर्न मंगलवार सबै प्रदेशलाई पत्रमार्फत जानकारी गराइएको बताए । गत मंसिरमा बजेट निर्माणको उक्त[Read More…]

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का वीचमा यस प्रकार छ प्रारम्भिक आधारहरु

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का वीचमा यस प्रकार छ प्रारम्भिक आधारहरु

फागुन ८, काठमाडौं । गतअसोज १७ गते अकष्मात पार्टी एकीकरणसहित चुनावी तालमेलको घोषणा गरेका देशका दुई ठूला कम्युनिष्ट पार्टी  एमाले र माओवादी वीच लामो छलफलपछि सोमवार ७ बुंदे सहमति भएसँगै यो विषयले निकास पाएको छ । वामगठबन्धन बनाएर साझा उम्मेदवार बनाउँदै गत मङ्सिरमा सम्पन्न चुनावबाट प्रदेश र केन्द्रमा सरकारसमेत गठन गरिसकेका दुई दलवीचको एकता प्रक्रियामा ढिलाई हुंदा विभिन्न शंका उपशंका[Read More…]

पोखराको विजयपुरमा बम विष्फोट २ जना घाइते

पोखराको विजयपुरमा बम विष्फोट २ जना घाइते

पोखराको विजयपुरमा बम विष्फोट भएको छ । बम विष्फोटमा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्ड र प्रहरी हवल्दार कुलबहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले दिएको जानकारी अनुसार दुबैजनाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पत्रकार पाण्डेको टाउकोमा लागेको बमको[Read More…]

सरकारले एक हजार कर्मचारी खटाउदा -एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगे

सरकारले एक हजार कर्मचारी खटाउदा -एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगे

जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन्। बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन्। धेरैजसो बीचबाटोबाटै हराएका छन्। कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन्। सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ। खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ। कर्मचारी पठाउन कार्यालय प्रमुखलाई ताकेता[Read More…]

माओबादी संसदीय दलको बैठक आज सम्पन्न ,अध्यक्षतामा अध्यक्ष प्रचण्ड

माओबादी संसदीय दलको बैठक आज सम्पन्न ,अध्यक्षतामा अध्यक्ष प्रचण्ड

काठमाडौं, फागुन ६ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सम्पन्न भएको छ ।पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल गरेको थियो । अध्यक्ष प्रचण्डले अध्यक्षता गर्नुभएको बैठकमा समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । बैठकमा संसदीय दलको नेताको चयनका लागि सांसद कृष्ण बहादुर महराले अध्यक्ष प्रचण्डको नाम[Read More…]

February 18, 2018 0 comments राजनिती
लम्कीचुहा नगरपालिका स्तरीय अन्तर सामुदायिक बिद्यालय अन्र्तगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लम्कीचुहा नगरपालिका स्तरीय अन्तर सामुदायिक बिद्यालय अन्र्तगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न

डर्वी खबर डटकम नवीन देवकोटा लम्की फागुन ६ लम्कीचुहा नगरपालिकाको वडा न. १, भुरुवामा रहेको बालकल्याण माध्यमिक बिद्यालयमा आज लम्कीचुहा नगरपालिका स्तरीय अन्तर सामुदायिक बिद्यालय अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल जुनियर रेडक्रस सर्कल बालकल्याण मा. वि. भुरुवाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । “विपद जोखिम न्यूनीकरणना जुनियर रेडक्रसको भुमिका“(Role[Read More…]

February 18, 2018 0 comments समाचार
प्रधानमन्त्री ओली र  प्रचण्डद्वारा   पार्टी एकीकरण गर्ने खाका तयार

प्रधानमन्त्री ओली र प्रचण्डद्वारा पार्टी एकीकरण गर्ने खाका तयार

काठमाडौं ५ फागुन ।  आनयौलमा  रहेको  नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक रूपरेखा यस्तो हुने भएको छ  । प्रचण्डले एकीकरण नभए सम्म सरकारमा सामेल हुन्न भनेपछि एमाले अप्ठेरोमो परेको थियो र यसरी पार्टी एकीकरण गर्ने खाका तैयार भएको जानकारी प्राप्त भएको छ  । २०७२ असोज २५ गते प्रचण्डको समर्थनमा प्रधानमन्त्री बनेका ओली २०७३ साउन १९ मा समर्थन फिर्ता लिदा राजीनामा दिन बाध्य[Read More…]