खेलकुद

विश्वककप क्रिकेटको छनोट चरणमा नेपालले जिम्बावेसँग पहिलो खेल खेल्ने

विश्वककप क्रिकेटको छनोट चरणमा नेपालले जिम्बावेसँग पहिलो खेल खेल्ने

काठमाडाैं, ४ फागुन – एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले  जिम्बावेसँग पहिलो खेल खेल्ने छ ।  आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । विश्वकप छनोट समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।  सुक्रवार सार्वजनिक गरेको आइसिसिको  खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग[Read More…]

February 16, 2018 0 comments खेलकुद
प्रथम वडा स्तरिय अतरिक्त क्रियाकलाप कैलालीको मोहन्यल ३ फलेबिसौनामा सुरु

प्रथम वडा स्तरिय अतरिक्त क्रियाकलाप कैलालीको मोहन्यल ३ फलेबिसौनामा सुरु

बिनोद देवकोटा।। डर्बीखबरडटकम ।। १६ माघ, सुखड प्रथम वडा स्तरिय अतरिक्त क्रियाकलाप कैलालीको मोहन्यल गाउपालीका वडा नम्मर ३ फलेबिसौनामा आज देखी सुरु भएको छ । मोहन्यालको वडा नम्मर ३ का १० बटा सामुदायीक र सस्थागत बिद्यालयको सहभागीता रहेको उक्त खेलकुदको शान्ती माध्यामिक बिद्यालय फलेबिसौनामा एक कार्यक्रमका बिच वडा नम्मर ३ का वडा अध्यक्ष नन्दराम गीरीले उदघाटन गर्नु भएको छ ।[Read More…]

चौथो खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी

चौथो खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी

  युद्ध मेवाहाङ्ग राई    १२,माघ ।। अष्ट्रेलिया र ईङ्गल्याण्ड बिचको चौंथो एकदिबशिय क्रिकेटमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको छ । एडिलेड ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको ईङ्गल्याण्ड ४४.५ ओभरमा मात्र १९६ रनमा समेटिएको थियो । एक समयमा ईङ्गल्याण्डका ८ रन बनाउँदा महत्वपूर्ण पाँच जना ब्याट्समनहरु गुमाएको अवस्थामा ईङ्गल्याण्डका लागि क्रिस वैक्स ७८, टोम करेन ३५, मोइ अलि र इयन[Read More…]

January 26, 2018 0 comments खेलकुद
साइना नेहवाल इण्डोनेशिया मास्टर्स सेमिफाईनलमा

साइना नेहवाल इण्डोनेशिया मास्टर्स सेमिफाईनलमा

 १२,माघ ।। सुपरसिरिज इण्डोनेशिया मास्टर्स ब्याटमिन्टन प्रतियोगिताको महिला सिङ्गल अन्तरगत क्वार्टरफाईनल खेलमा आफ्नै भारतका पीवी सिन्धुलाई साइना नेहवालले २१-१३,२१-१९ को सोझो सेटमा हराउदै सेमिफाईनल प्रबेश गरेको छ । यस अगाडी अन्तराष्ट्रिय प्रतियोगितामा दुई पल्ट यी दूई जना एक आपसमा भिडन्त भएकोमा दुबैले एक एक पल्ट जीत हात पारेको थियो ।  त्यास्तै अर्को खेलमा थाइल्याण्डका इन्तानोनले जापनका नोजोमी ओकुहरालाई २१-१७,२१-१० को[Read More…]

January 26, 2018 0 comments खेलकुद
बंगलादेशमाथि १३१ रनको जित सँगै भारत सेमिफाईनल प्रवेश

बंगलादेशमाथि १३१ रनको जित सँगै भारत सेमिफाईनल प्रवेश

  युद्ध मेवाहाङ्ग राई   १२,माघ ।। न्युजिल्याण्डमा जारी आइसीसी यु-१९ क्रिकेट वल्र्ड कपमा शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा भारतले बंगलादेशलाई १३१ रनले जित्दै सेमिफाईनल प्रवेश गरेको छ । क्वूइन्सटाउनमा टस जितेर पहिले ब्याटिङ्गमा उत्रेको भारत ४९.२ ओभरमा सबै विकेट गुमाउदै २६५ रन बनाएको थियो । भारतका लागि शुवमान गिलले ८६, अभिषेक शर्माले ५०,पृथ्बि शाँले ४० तथा हर्भिक देसाइले ३४ रनको योगदान गरे ।[Read More…]

January 26, 2018 0 comments खेलकुद
न्यजिल्याण्डमाथि २०२ रनको फराकिलो जीत सँगै अफ्गानिस्तान सेमिफाईनलमा प्रबेश

न्यजिल्याण्डमाथि २०२ रनको फराकिलो जीत सँगै अफ्गानिस्तान सेमिफाईनलमा प्रबेश

  युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। न्युजिल्याण्डमा जारी आइसीसी यु-१९ क्रिकेट वल्र्ड कपमा बिहिबार भएको क्वाटरफाईनल खेलमा आयोजक न्युजिल्याण्डमाथि २०२ रनको फराकिलो जीत हात पार्दै अफ्गानिस्तान सेमिफाईन प्रबेश गरेको छ । ३१० रनको लक्ष्य पाएको न्युजिल्याण्ड मात्र १०७ रनमा समेटिएको थियो । न्यजिल्याण्डलाई सस्तैमा समेट्न अफ्गानिस्तानका मुजीब जार्डन र क्वाइस अह्मदले समान ४-४ विकेट तथा नवीन उल हकले १ विकेट लिए । न्यजिल्याण्डका[Read More…]

January 25, 2018 0 comments खेलकुद
न्युजिल्याण्ड बिरुद्धको दोस्रो टि ट्वान्टिमा पाकिस्तान ४८ रनले विजयी

न्युजिल्याण्ड बिरुद्धको दोस्रो टि ट्वान्टिमा पाकिस्तान ४८ रनले विजयी

  युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। न्युजिल्याण्ड र पाकिस्तान बिचको दोस्रो टि ट्वान्टि क्रिकेट प्रतियोगितामा पाकिस्तान ४८ रनले विजयी भएको छ । बिहिबार ईडन पार्क अक्कल्याण्डमा टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०१ रन बनाएको थियो । पाकिस्तानका लागि फखार जमान र वाबर आजमले समान ५०, अह्मद शेह्जादले ४४ र सर्फराज अह्मदले ४१ रनको पारी खेलेका थिए[Read More…]

January 25, 2018 0 comments खेलकुद
बंगलादेशमाथि श्रीलंका १० विकेटले विजयी

बंगलादेशमाथि श्रीलंका १० विकेटले विजयी

  युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। बंगलादेश,जिम्बाव्वे र श्रीलंका बिचको त्रिकोणात्मक एकदिबशिय क्रिकेट प्रतियोगितामा आज भएको बंगलादेश र श्रीलंका बिचको खेलमा श्रीलंका १० विकेटले विजयी भएको छ । ८३ रनको साधारण लक्ष्य पाएको श्रीलंकाका लागि थारंगाले ३९ र गुनाथिलकाले ३५ रनको पारी खेल्दै ११.५ ओभरमा भेट्टाएको थियो । यस अगाडी शेर बंङ्गला नेशनल स्टेडियम ढाकामा टस जितेर पहिले ब्याटिङ्ग रोजेको बंगलादेश २४ ओभरको[Read More…]

January 25, 2018 0 comments खेलकुद
मनाङ्ग मस्र्याङ्दी क्लब मदन भण्डारी मेमोरियल गोल्ड कपको फाईनलमा

मनाङ्ग मस्र्याङ्दी क्लब मदन भण्डारी मेमोरियल गोल्ड कपको फाईनलमा

  युद्ध मेवाहाङ्ग राई  ११,माघ ।। राष्ट्रिय जागृती युवा क्लबको आयोजनामा अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल गोल्ड कप २०७४ को दोस्रो सेमिफाईनल खेल गरिफा स्पोर्टिङ्ग क्लब कोलकत्ता र मनाङ्ग मस्याङ्दी बिचको खेलमा गरिफा स्पोर्टिङ्ग क्लबमाथि ३० को जीत निकाल्दै मनाङ्ग मस्र्याङ्दी क्लब फाईनल प्रवेश गरेको छ । बिहिबार भएको खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाई रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित[Read More…]

January 25, 2018 0 comments खेलकुद
दक्षिण अफ्रिकामाथि ३ विकेटको जीत, पाकिस्तान सेमिफाईनलमा प्रवेश

दक्षिण अफ्रिकामाथि ३ विकेटको जीत, पाकिस्तान सेमिफाईनलमा प्रवेश

  युद्ध मेवाहाङ्ग राई  १०,माघ ।। न्युजिल्याण्डमा जारी आइसीसी यु-१९ क्रिकेट वल्र्ड कपमा बुधबार भएको क्वाटरफाईनल खेलमा दक्षिण अफ्रिका माथि ३ विकेटको जीत हात पार्दै सेमिफाईनल प्रवेश गरेको छ । १९० रनको लक्ष पाएको पाकिस्तानले ४७.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो । अलि जर्याब ७४,साद खान २६ र रोहिन नाजिरले २३ रनको पारी खेल्दै जित दिलाए । यस अगाडी क्रिष्टचर्चमा टस हारेर[Read More…]

January 24, 2018 0 comments खेलकुद