समुन्द्रपार

बाढीपिडितलाई क्षत्री समाज बेल्जियद्घारा रौतहटमा कमबल वितरण गरियो

बाढीपिडितलाई क्षत्री समाज बेल्जियद्घारा रौतहटमा कमबल वितरण गरियो

रौतहट २५असोज । क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपीडित परिवारलाई लाई मंगलबार  कमबल वितरण गरिएको थियो  । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापा, कृष्ण शृखडा र त्यस्तै होलैण्डमा बस्दै आईरहेकी बर्षा खडकाको बिशेष पहलमा रौतहटका ५० जना असहाय, गरिब, दलित बाढीपीडित परिवारलाई राहत स्वरुप कमबल वितरण गरेका थिए  । श्रावण २७ गतेका दिन रौतहटमा ठूलो विनाशकारी बाढी आएकोले दर्जनौ घर बगाएर लगिदा[Read More…]

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल बिजयी, महासचिवमा आङमाया लामा  आईसीसी सदस्यमा सरस्वती चापागाँइ र पदम गुरुङ निर्वाचित

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल बिजयी, महासचिवमा आङमाया लामा आईसीसी सदस्यमा सरस्वती चापागाँइ र पदम गुरुङ निर्वाचित

बेल्जियम,। गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७-२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर तिनमा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन ।  बेल्जियम[Read More…]

मेड इन चायना ,आज किन्यो -भोलि छैन को रहस्य

मेड इन चायना ,आज किन्यो -भोलि छैन को रहस्य

२०७४, साउन १७ मंगलबार || चाइनामा  पछिल्लो एक दशकमा अमेरिका भन्दा पनि धेरै तिब्र आर्थिक विकास भएको देश हो ,यसको कारण के होला  ? आउनुस्को चिनको  बारेमा केहि रहस्यमय तथ्यहरुको जानकारी लिउं  ।  सबैलाई थाहा भएकै कुरा हो कि चिन उत्पादनको क्षेत्रमा निकै अगाडी भएको देश हो  । चीनको उत्पादनहरु बजारमा सस्तो मुल्यमा पाइन्छ तर तपाइंलाई यो थाहा नहुन सक्छ कि[Read More…]

by August 1, 2017 0 comments समुन्द्रपार
जापानमा नेपालीहरू बद्नामी बन्दैछन् : निर्देशक राजनकुमार

जापानमा नेपालीहरू बद्नामी बन्दैछन् : निर्देशक राजनकुमार

काठमाडौं, ३० असार । ब्रेकेली हाउस के.के. जापानका निर्देशक राजनकुमार पौडेलले जापानमा नेपालीहरू बद्नामी बन्दै गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै पौडेलले जापानमा पुगेर नेपालीहरूले त्यहाँको नियम विपरित कार्य गरेकोमा यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपालमा बस्न गाह्रो भएको निहुँ बनाएर जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत अन्य मुलुकमा जाने नेपालीहरूले त्यहाँको नियम नजानेको कारण दुःख[Read More…]

by July 14, 2017 0 comments समुन्द्रपार
पाकिस्तानको तेल ट्यांकरमा आगलागी ,१२३ जनाको मृत्यु

पाकिस्तानको तेल ट्यांकरमा आगलागी ,१२३ जनाको मृत्यु

असार २०७४-११ गते । पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा बहावपुर सहरमा कम्तीमा १२३ जनाको मृत्यु भएका छन् ।  बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएका छन् । स्रोतको अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । दुर्घटनामा[Read More…]

एक नेपाली युवाको मलेसियामा  मृत्यु

एक नेपाली युवाको मलेसियामा मृत्यु

असार , २०७४-५ गते । एक नेपाली कार्यरत मलेसियामा गएराति सुतेकै अवस्थामा निधन भएका छन् । महेन्द्रनगर-७ कञ्चनपुरका डबल बहादुर बोहराको बैदेशिक रोजगारीका क्रममा एक कम्पनीमा कार्यरत सुतेकै अवस्थामा मृत्यु भएको स्रोतले जानकारी दिएका छन् । बोहरा सुदूरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्यसमेत रहेको थियो । आफ्नै ओछ्याउनमा सुतेकै अवस्थामा मृत्यु भएको हो । Facebook0Twitter0Google+0WhatsAppMore0

लन्डनमा भीषण आगलागी,  १२ जनाको  मृत्यु एक बच्चालाई बचाउन सफल

लन्डनमा भीषण आगलागी, १२ जनाको मृत्यु एक बच्चालाई बचाउन सफल

असार २०७४– १ गते |लण्डनको ग्रेनफेलमा भीषण आगलागी भएको  टावरबाट खसालिएको एक बच्चालाई एक व्यक्तिले समात्न सफल भएको छ।लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । स्रोतका अनुसार आगलागी भएको टावरमा रहेकी महिलाले तल रहेका मानिसको भिडमा आफूले बच्चा खसाल्न थालेको संकेत गरेकी थिइन् । त्यसपछि उनले आफ्नो बच्चा खसालेको र भिडमा रहेका एक[Read More…]

कतारको समस्याले नेपाली कामदारलाई फरक पारेन

कतारको समस्याले नेपाली कामदारलाई फरक पारेन

काठमाडौं ३१ जेठ । कतार जानका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा कमी नआएको सरकारले बताएको छ । किनकी कतारमा उत्पन्न पछिल्लो परिस्थितिका कारण त्यहाँ जाने नेपालीहरुको संख्या घट्ने धेरैको अनुमान थियो । एक हप्ताको विवरणको वैदेशिक रोजगार विभागले पछिल्लो  विश्लेषण गर्दै औसत रुपमा कतार जाने नेपालीको संख्यामा कमी आउने अवस्था नदेखिएको बताएको छन् । तर, नेपालले इरानको हवाइ आकाश[Read More…]

कतारलाई  हवाई, जमिन र समुन्द्री मार्ग माथि प्रतिबन्द ।।

कतारलाई हवाई, जमिन र समुन्द्री मार्ग माथि प्रतिबन्द ।।

जेठ २५ || कतारलाई इस्लामिक स्टेट र चरमपन्थलाई प्रश्रय दिएको भनी कतारका लागि साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट हवाई, जमिन र समुन्द्री मार्ग माथि प्रतिबन्द लगाईएको छ । तर खाडी मुलुकले कूटनीतिक सम्बन्ध समाप्त गरेर कतारलाई छुट्याएकोछ । तर कतार भने उक्त कुरा स्वीकार्न तयार छैन ,उक्त आरोप माथि कतार खण्डन गर्छ। एकोहोरो रुपमा कतारमाथि लगाईएको आरोपले साउदी अरब[Read More…]

by June 8, 2017 0 comments समुन्द्रपार
आपद बिपदामा परेका पत्रकारहरुको सहयोगार्थमा  नेपाल अमेरिका पत्रकार संघ नेजाले ” नेजा नाईटको आयोजना गर्दै “

आपद बिपदामा परेका पत्रकारहरुको सहयोगार्थमा नेपाल अमेरिका पत्रकार संघ नेजाले ” नेजा नाईटको आयोजना गर्दै “

जेष्ट २३ काठमाडौँ  ।। आपद बिपदामा परेका पत्रकारहरुको सहयोगार्थमा  नेपाल अमेरिका पत्रकार संघ, नेजाले जुन १७ तारिख शनिवार टेक्सासको डल्लासमा नेजा नाईटको आयोजना गर्न गईरहेकोछ ।आफ्नो आन्तरिक श्रोत पाँच हजार डलर रकमबाट सुरु गरेको सो कोषमा दाताहरुले दिएको रकम  साथै कार्यक्रमबाट उठेको रकम  अन्य कुरामा खर्च नगरी  बिपदामा परेका पत्रकारहरुको सहयोग स्वोरुप कार्यमा मात्र खर्च गर्ने नेजाले बताएको छ ।  [Read More…]

%d bloggers like this: