सूचना प्रबिधि

नेपाल राजपत्र मोबाइल एप  को   उदघाटन  समारोह सम्पन्न

नेपाल राजपत्र मोबाइल एप को   उदघाटन  समारोह सम्पन्न

काठमान्डौ, आशोज ४ गते, || भृकुटी मण्डप  प्रदर्शनीमार्ग स्थित पर्यटन बोर्डको सभा कक्षमा   बुधबार सूचना प्रबिधि  विभागद्वारा  निर्मित ” नेपाल राजपत्र mobile Application ” को   उदघाटन  समारोह सम्पन्न   भएको  छ | उक्त   समारोह मा उपस्थित प्रमुख अतिथि बिज्ञान तथा प्रबिधि मन्त्रि माननीयपाक बोहरा ज्यु द्वारा मोबाइल  एप मा   क्लिक गरि गर्नु भएको थियो | उक्त[Read More…]

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले कार्यविधि फिर्ता नलिए सामुदायिक रेडियो प्रसारक संघ आन्दोलनमा उत्रने

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले कार्यविधि फिर्ता नलिए सामुदायिक रेडियो प्रसारक संघ आन्दोलनमा उत्रने

काठमान्डौ, अशोज २ || संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले नगरपालिका तथा गाउँपालिकाहरुलाई एफएम रेडियो व्यवस्थापन कार्यविधि तयार गरि प्रसारणमा पूर्व प्रतिवन्ध लगाउने समेतका नियन्त्रणमुखी प्रावधान राखेको प्रति  रेडियो प्रसारक समिति संघ नेपाल (ACORAB ) ले  आपत्ति जनाएको छ ।  रेडियो प्रसारक समिति संघ नेपालले   विज्ञप्ति मार्फत   नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको उपभोगका निम्ति क्रियाशिल सामुदायिक रेडियोहरुले अन्य आमसञ्चार[Read More…]

राजधानीमा भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने

राजधानीमा भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने

काठमाडौं,०१ भदौ । राजधानीको कमलादि स्थित प्रज्ञा भवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सर चैतन्य सरवात ईनिस्टिच्युटले पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो ।  कार्यक्रममा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.जिवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टि नेपालमा प्राय कम हुने बताएका छन्। त्यस्तै ईतिहासविद् डा.निदेशराज पन्तले यस्ता[Read More…]

by August 17, 2017 0 comments सूचना प्रबिधि
एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा एक सय रुपैयाँमाआजिवन सदस्यताप्रदानगर्ने घोषणा

एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा एक सय रुपैयाँमाआजिवन सदस्यताप्रदानगर्ने घोषणा

काठमाडौं, २२ साउन । नेपालमा भएको पहिलो र एकमात्रै विज्ञान केन्द्र एभरेष्ट साईन्स् सेन्टर नेपालले ‘जनताको घरदैलोमा विज्ञान केन्द्र’नामक कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लबमा विशेष पत्रकार सम्मेलन गरेर उक्त केन्द्रले यस्तो कार्यक्रम घोषणा गरेको हो । उक्तअभियान घोषणा गर्नुको मुख्य उद्देश्यभनेको नै विज्ञान तथाप्रविधिलिाई देशव्यापी रुपमासहजबनाउनु आयोजकको विश्वास छ ।  विश्वकाअन्य देशहरुको तुलनामा विज्ञान तथाप्रविधिको क्षेत्रमाखोज तथाअनुशन्धानगर्ने[Read More…]

सञ्चार प्रतिष्ठान नेपालद्धारा सामुदायिक रेडियो र पत्रकारलाई सम्मान

सञ्चार प्रतिष्ठान नेपालद्धारा सामुदायिक रेडियो र पत्रकारलाई सम्मान

साउन–५, धनगढी ।। सञ्चार प्रतिष्ठान नेपालले आप्रवासन सम्बन्धी समाचार सामाग्री उत्पादन गरी प्रकाशन तथा प्रशारण गर्ने पाँच जना पत्रकार र चार वटा सञ्चार माध्यम सम्मान गरेको छ । सुरक्षित आप्रवासन (सामी) परियोजनाको आर्थिक सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तरगत पाँच जना पत्रकार र एउटा सञ्चार माध्यमलाई पुरस्कारसहित सम्मान गरेको हो भने परियोजनाको सहकार्यमा रेडियो कार्यक्रम देश[Read More…]

राष्ट्रपति बिद्ध्यादेवी भण्डारीलाई फेसबुकमा गालीगलौज गर्ने पत्रकार पक्राउ

राष्ट्रपति बिद्ध्यादेवी भण्डारीलाई फेसबुकमा गालीगलौज गर्ने पत्रकार पक्राउ

काठमाडौं,असार ३० ।। राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा गालीगलौज गर्ने पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले काठमाडौँ ल्याएको छ । कपिलवस्तुको तौलिहवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई हिजो पक्राउ गरेको प्रहरीले साइबर क्राइम सम्बन्धी अनुसन्धानका लागी काठमाडौँ ल्याएको बताएको छ । राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा अश्लिल शब्द प्रयोग गरेका उनलाई साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न[Read More…]

साताव्यापी विज्ञान तथा प्रविधि मेलाप्रर्दशनी मंगलबार देखि एक साता चल्ने

साताव्यापी विज्ञान तथा प्रविधि मेलाप्रर्दशनी मंगलबार देखि एक साता चल्ने

काठमाडौं, २१  असार । नास्टका फ्याकल्टी अफ टेक्नोलोजी नेपाल एकेडेमी अफ साईन्सका प्रमुख डा. सुरेश कुमार ढुँगेलले अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले नेपाली युवा पुस्तामा समेत यसको ठूलो प्रभाव र पहुँच रहेको बताएका छन् । मंगलबार द ओरियन ईन्टरनेश्नल कलेज, शान्तिनगर सिनामंगलले आयोजना गरेको ”SHAPING YOUR FUTURE : IMPROVING GENERATIONS SCIENCE EXHIBITION 2074 ” को उद्धघाटन गर्दै ढुँगेलले[Read More…]

मिडियाका मुद्धामा परिवर्तन आवश्यक- पत्रकार कल्पना  शर्मा

मिडियाका मुद्धामा परिवर्तन आवश्यक- पत्रकार कल्पना शर्मा

असार ६, २०७४ काठमाडौं  || नेपालमा मिडियाको विकास अति नै तीब्र गतीमा भईराखेको छ । केहि वर्ष यता देखि नेपालमा अनलाईन मिडियाहरुको प्रचलन बढ्दो छ । तर जतिसुकै मिडियाको विकास भएतापनि यसले उठाउने मुद्धामा भने खासै परिवर्तन आउन सकेको छैन । २१ औं शताब्दीको समयमा मिडियाबिनाको समाजको परिकल्पना नै गर्न सकिन्न । विश्वभरीनै मिडियाले समाजमा भएका र हुने गरेका घटना[Read More…]

उपत्यकामा उपलब्ध अनलाईन रेडियोका संचालकहरुको बैठक सुधर्शन आचार्यको अध्यक्षतामा रेडियो डर्बी को  कार्यालय सम्पन्न |

उपत्यकामा उपलब्ध अनलाईन रेडियोका संचालकहरुको बैठक सुधर्शन आचार्यको अध्यक्षतामा रेडियो डर्बी को कार्यालय सम्पन्न |

२०७४ जेष्ट १७ गते ||  उपत्यकामा उपलब्ध अनलाईन रेडियोका संचालकहरुको बैठक सुधर्शन आचार्यको अध्यक्षतामा रेडियो डर्बीको कार्यालय पुतलीसडकमा निम्न रेडियोहरुको उपस्थितमा  बस्यो|| बैठकमा अनलाई रेडियोहरुको भाबी योजनाहरु र समग्र सबैको हितमा कसरी अगाडी बढ्दा उचित हुन्छ भन्ने बारेमा छलफल भएको थियो ||छलफलमा ,रेडियो छहारि,रेडियो सुभम ,रेडियो डर्बी ,रेडियो पि एम सी नेपाल ,रेडियो हिमालय ,एर भ्वाईस् नेपाल ,24 अनलाइन रेडियो[Read More…]

भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलो पटक प्रदूषण रहित इँट्टा उत्पादन सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलो पटक प्रदूषण रहित इँट्टा उत्पादन सुरु

२०७४-बैशाख २६ -भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलो पटक प्रदूषण रहित इँट्टा उत्पादन सुरु भएको छ । नेपालका लागि जापानका राजदूत मासासि ओगावाले मंगलबार उद्योग ‘सुपर ईको ब्रिक इनोभेसन’ को उद्घाटन गर्नुभयो । कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलो पटक पोल्न नपर्ने इँट्टा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदुषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । [Read More…]