स्वास्थ

फेसबुक बाटै संचालन गरीएको युथ भ्याईस ग्रुपद्वारा रक्त्तदान कार्यक्रम सम्पन्न

फेसबुक बाटै संचालन गरीएको युथ भ्याईस ग्रुपद्वारा रक्त्तदान कार्यक्रम सम्पन्न

जगदीस गिरी , मंसीर १ कञ्चनपुर।। कञ्चनपुर सामाजिक संञ्जाल फेस बुक बाट बिकृती फैली रहेको बेला महेन्द्रनगरका युवा हरुले भने फेसबुक बाटै संचालन गरीएको युथ भ्याईस गुरुपले उदारणयी कार्य गर्दै आईरहेको छ । विहिबार युथ भ्याईस गुरुपले सदरमुकाम महेन्द्रनगरको स्मारर्क नजिक रक्त्त दान गरेको छ । विहिबार बिहान रेडक्रस कंचनपुर लाई १४ जना यसै गुरुपका सदस्य हरुले रक्त्त दान गरेको[Read More…]

November 17, 2017 0 comments
दिनभरि काम गरेपछि राति कति घण्टा आराम गर्ने

दिनभरि काम गरेपछि राति कति घण्टा आराम गर्ने

दिनभरि काम गरेपछि राति आराम गर्नु जरूरी हुन्छ । राति मज्जाले सुत्दा थकान हट्छ र भोलिपल्ट फेरि काम गर्ने ऊर्जा आउँछ । हालै गरिएको अनुसन्धानले ६ घन्टाभन्दा कम सुत्ने मानिसलाई मिर्गौलाको समस्या हुने देखाएको छ । यसका साथसाथै उच्च रक्तचाप, मोटोपन र मधुमेहको डर पनि हुन्छ । राम्रो निद्रा नपुग्दा मिर्गौला फेल हुने सम्भावना रहन्छ । मिर्गौलाको काम शरीरबाट बेकार[Read More…]

November 11, 2017 0 comments
के हो डायबिटिज ? जोगिन के गर्ने ?

के हो डायबिटिज ? जोगिन के गर्ने ?

कार्तिक २२।।  निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ । जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ ।  दक्षिण एशियाका नागरिकहरू डायबिटिजको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाइसकेका छन् । त्यसैले यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन । विशेषगरी पछिल्लो समय बढ्दो शहरीकरण र व्यस्तताले नेपालीलाई पनि यो समस्याले गाँज्दै लगेको देखिन्छ । यसैसन्दर्भमा[Read More…]

November 8, 2017 0 comments
  इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टर र इवामुरा कलेज अफ हेल्थको  साधारण सभा सम्पन्न

  इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टर र इवामुरा कलेज अफ हेल्थको साधारण सभा सम्पन्न

भक्तपुर, भदौ १९ ।भक्तपुरको सल्लाघारीस्थित   इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको २० औं वार्षिक साधारण सभा आइतबार भव्य रुपमा  सम्पन्न भएको छ ।   जापानी समाजसेवी डा.नोबोरु इवामुराको स्मृतिमा स्थापित इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको उक्त   साधारण सभाले  महेश बहादुर धौवन्जारको नेतृत्वमा आगामी दुईवर्षका लागि ५ सदस्यीय अस्पताल सञ्चालक समिति चयन गरेको छ ।  समितिका अन्य सदस्यहरुमा राजुमृगेन्द्र जोशी, शैलेन्द्र बुढाथोकी,[Read More…]

September 4, 2017 0 comments
तैयब हेल्थ केयर द्वारा नि:शुल्क स्वास्थ शिविर

तैयब हेल्थ केयर द्वारा नि:शुल्क स्वास्थ शिविर

  रौतहट ७  भाद्रौ ।।  तैयब हेल्थ केयर गौर १ रौतहट द्वारा सिसवा टोलमा बाढीपीडितलाई निस्शुल्क स्वास्थ शिविर संचालन गरिएको थियो। गत साता परेको अबिरल बर्षाका कारण तराई मधेशको अधिकांश भूभागहरु डुबानमा परेको र डुबान तथा बाढीकै कारण हजारौं मानिसहरुले विस्थापित भएको भन्दै तैयब हेल्थ केयर गौरले निस्शुल्क चेकजाँच र अौषधी सहयोग गरेको छ । तैयब हेल्थ केयर गौर १[Read More…]

August 23, 2017 0 comments
डा.केसीको अनसन तोडाउने सरकारको यस्तो छ तयारी

डा.केसीको अनसन तोडाउने सरकारको यस्तो छ तयारी

मनमोहन अस्पताल बेच्न हामी तयार छौँ ः अधिकारी आजै अनसन तोडाउने गृहकार्यमा जुटेका छौँः डा.सिँह काठमाडौं, ३२ साउन । नेपाल सरकारका सचिव शान्त बहादुर श्रेष्ठले डा. गोविन्द केसीको बिग्रिदो स्वास्थ्य प्रति प्रधानमन्त्री गम्भिर रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सचिव श्रेष्ठले अधिकांश माग पुरा भईसकेको भन्दै तत्काल अनसन तोड्नको लागि आग्रह गरेका छन् । डा. केसीलाई आज[Read More…]

August 16, 2017 0 comments
प्रस्ताव कुनै हालतमा पारित हुँदैन—एमाले सचिव ज्ञवाली

प्रस्ताव कुनै हालतमा पारित हुँदैन—एमाले सचिव ज्ञवाली

काठमाडौं, साउन २७ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे ।नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए ।  उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक[Read More…]

August 11, 2017 0 comments
उपकरण किन्न जुटाएको बजेट फ्रिज भएकोमा गगन थापाको चिन्ता

उपकरण किन्न जुटाएको बजेट फ्रिज भएकोमा गगन थापाको चिन्ता

काठमाडौं, २५ साउन । निर्वतमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरण किन्नका लागि आफुले ल्याएको बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सवै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गरि प्रक्रिया सुरु पनि गरिदिएकोमा उपकरण किन्ने प्रक्रिया अगाडी नबढाउदा फ्रिज भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।  “अर्थ मन्त्रालयमा हामीले धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट[Read More…]

August 10, 2017 0 comments
डाक्टर केसीको अनशन भोलि नै तोडाउने नेपाल मेडिकल एशोसियनका अध्यक्ष मुक्ति श्रेष्ठको विश्वास

डाक्टर केसीको अनशन भोलि नै तोडाउने नेपाल मेडिकल एशोसियनका अध्यक्ष मुक्ति श्रेष्ठको विश्वास

काठमाडौं, २२ साउन । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्नको लागि आग्रह गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव श्रेष्ठले एक हप्ताभित्र संसदबाट स्वास्थ्य ऐन सम्बन्धी विद्येयक पास हुने बताउदै डा. केसीलाई तत्काल अनशन तोड्न आग्रह गरेका हुन् ।  उनले भने,‘डा.केसीका अधिकांश माग सम्बोधन भईसकेका छन्, केही जटिल मागहरु संसदसम्म[Read More…]

August 6, 2017 0 comments
कैलालीको जानकी गाउँपािलकामा एम्बुलेन्स सेवा सुरु

कैलालीको जानकी गाउँपािलकामा एम्बुलेन्स सेवा सुरु

२०७४  श्रावण १, || टिकापूर कैलाली जानकी गाउँपालिका स्थित नेपाल रेड्क्रस सोसाइटी उपशाखा पथरैयाले आइतबारदेखी एम्बुलेन्स सेवा सुचारु गरेको छ । नेपाल रेड्क्रस सोसाइटी उपशाखा पथरैयाले विधिवत रुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा नेपाल रेड्क्रस सोसाईटी उपशाखाका सभापति प्रेम बहादुर बुढा अध्यक्ष रहनु भएको थियो भने जानकी गाउ“पालिका अध्यक्ष प्रदिप चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।[Read More…]

July 17, 2017 0 comments