• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
  • रकम भुक्तानी
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
News Portal
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
News Portal
No Result
View All Result
Home खेलकुद

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक सन्तोषी श्रेष्ठले हात पारिन

derbykhabar by derbykhabar
in Feature Post, आजको विशेष, खेलकुद
0
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक सन्तोषी श्रेष्ठले  हात पारिन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक हात पारेकी छन् । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको महिलातर्फको ५ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितिन् ।

महिलाको १० हजार मिटर दौडमा समेत स्वर्ण जितेकी सन्तोषीले ५ हजार मिटरको दौड १७ मिनेट तथा ०५.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारिन् । १७ मिनेट १२.०५ सेकेन्ड खर्चिएकी नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत जित्दा त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट तथा ०३.०० सेकेन्डमा कास्य हात पारिन् ।

You might also like

Acelere suas experiências de casino online – Faça login no BetSpeed Jogar Casino hoje!

Mosbet.az onlayn kazino: Imkanınadıq oynamaq!

Pinup 306: Online Kasino Oynamaq Azərbaycanda

तर सन्तोषीलाई दोस्रो स्वर्ण जित्नु भने त्यति सहज भएन । उनले चोट र घाउलाई विर्सेर ५ हजार मिटर दौडनु परेको थियो । अझ एक समयमा त उनले दौड नै बीच्चैमा छाडिदिने मनसाय समेत बनाएकी थिइन् ।

सन्तोषी दौडमात्र पुरा गरिनन्, स्वर्ण पनि जितिन् । स्वर्ण जितेपछि सन्तोषीले जुत्तालाई समेत ढोगिन् ।

‘स्पाइक लगाउँदा सुरुमा धेरै दुखेको थियो । घाउ पाकेको कारण खुट्टाको ब्यालेन्स मिलाउन पनि समस्या भएको थियो । तर दौड छाड्नुपरेन्, त्यही भएर जुत्तालाई ढोगेको हो,’ उनले प्रतिक्रिया दिइन् ।

त्यति हुँदा पनि सन्तोषीको लक्ष्य स्वर्णमात्र थिएन, कीर्तिमान पनि कायम गर्नु थियो ।

‘स्वास्थ्य समस्याका कारण गर या मरको अवस्थामा दौडिएकी हुँ । १० हजार मिटरको दौडपछि रातभरी सुत्न सकिन । तर ट्रयाकमै लड्नुपरेपनि लड्छु तर दौड छाड्दिन भन्ने सोचे,’ उनले थपिन् ।

‘खुट्टामा चोटी अनि पैदालामा तीन ठाउँमा घाउ भएको छ । ३ हजार मिटर दौडिएपछि छाड्न दौड नै छाड्ने मन थियो तर पनि जे होला होला भनेर दौडिए । त्यसपछि कीर्तिमानका लागि नजाने निर्णय गरे ।’

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटरमा पनि सन्तोषीले स्वर्ण हात पारेकी थिइन् ।

Tags: #सन्तोषी_श्रेष्ठ१० हजार मिटर दौडderbykhabar.comएथलेटिक्सखेलकुददोस्रो स्वर्ण पदक बिजेतानवौँ राष्ट्रिय खेलकुद
Previous Post

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

Next Post

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

derbykhabar

derbykhabar

Related Posts

Feature Post

Acelere suas experiências de casino online – Faça login no BetSpeed Jogar Casino hoje!

by DerbyKhabar
Feature Post

Mosbet.az onlayn kazino: Imkanınadıq oynamaq!

by DerbyKhabar
Feature Post

Pinup 306: Online Kasino Oynamaq Azərbaycanda

by DerbyKhabar
Feature Post

Pinco Aviasorlu Prediktörü: Aviatör Oyunları Online Oynamaq Azərbaycanda!

by DerbyKhabar
Feature Post

Descubra o Melhor Casino Online no Mostbet Uz.com – Jogue ao Vivo em Português

by DerbyKhabar
Next Post
सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

Acelere suas experiências de casino online – Faça login no BetSpeed Jogar Casino hoje!

Mosbet.az onlayn kazino: Imkanınadıq oynamaq!

Pinup 306: Online Kasino Oynamaq Azərbaycanda

Pinco Aviasorlu Prediktörü: Aviatör Oyunları Online Oynamaq Azərbaycanda!

Descubra o Melhor Casino Online no Mostbet Uz.com – Jogue ao Vivo em Português

1xBet: Android-a İndi Online Kazino Oynamaq Uçuşunuzu Başa Düşürün Azerbaycanda!

Najlepsze Kasyna Online w Polsce w 2025.7367 (2)

Honey Money онлайн казино поставщики игр и качество игрового софта.1316

Mostbet onlayn kazino O‘zbekistonda ro‘yxatdan o‘tish va kirish.1074

Mostbet Azerbaycan Online Giri Rsmi Veb-sayt.69

Currently Playing
Currently Playing
Currently Playing

हाम्रो टीम

News Portal

प्रकासक– दिनेश खनाल ,निर्देशक -पविता खनाल ,सम्पादक -देवी भण्डारी
कार्यालयको फोन नं – ०१-४२४२७३२

समाचार सामग्री पठाउन :- news@derbykhabar.com
बिज्ञापन :- ९८५११८४५५२/९८४१५१४७७६
सम्पादक :- ९८४९६००२०१
सूचना विभाग दर्ता नं: ६३४-२०७४/७५

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.