• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
  • रकम भुक्तानी
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
News Portal
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
News Portal
No Result
View All Result
Home Feature Post

मङ्सिर ४ मा हुने चुनाव दुइटा धार र शक्तिबीचको लडाइँ भएको प्रचण्डको भनाई

derbykhabar by derbykhabar
in Feature Post, आजको विशेष
0
मङ्सिर ४ मा  हुने चुनाव  दुइटा धार र  शक्तिबीचको लडाइँ भएको प्रचण्डको भनाई
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –२ कार्तिक २०७९, बुधबारमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मङ्सिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताए ।‘४ मङ्सिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने ।

You might also like

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

Azərbaycanda Asian Mosbet Onlayn Kasino Oynamaq Üçün Mövcud Alanlar

Corso di Proviged 50mg Golden Dragon: Tutto Quello che Devi Sapere

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं ।

Previous Post

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

Next Post

Illinois Tax Tables 2024 Tax Rates and Thresholds in Illinois

derbykhabar

derbykhabar

Related Posts

Feature Post

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

by DerbyKhabar
Feature Post

Azərbaycanda Asian Mosbet Onlayn Kasino Oynamaq Üçün Mövcud Alanlar

by DerbyKhabar
Feature Post

Corso di Proviged 50mg Golden Dragon: Tutto Quello che Devi Sapere

by DerbyKhabar
Feature Post

Indicazioni e controindicazioni di drostanolone

by DerbyKhabar
Feature Post

Corso di Clomid 50 mg Beligas Pharmaceuticals: Utilizzi e Vantaggi

by DerbyKhabar
Next Post

Illinois Tax Tables 2024 Tax Rates and Thresholds in Illinois

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

Çevrimiçi Ücretsiz Slot Oynabedava slot

Slotpark İndir Ücretsiz Oyun İndir ve Oyna!bedava slot

Migliori Casino Non AAMS in Italia » Siti Sicuri 2025

Slot Machine Gratis +4500 Giochi Senza Scaricare

Big Wins Online casino on mobile

Book of Ra Oyna Ücretsiz veya gerçek parayla 2025!bedava slot

Demo Slot Oyunları Türkiye’de Ücretsiz Slot Deneyimibedava slot

Unlocking the Thrills of Avia Masters

Unleashing the Thrills of Big Bass Bonanza Casino Slot

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

Currently Playing
Currently Playing
Currently Playing

हाम्रो टीम

News Portal

प्रकासक– दिनेश खनाल ,निर्देशक -पविता खनाल ,सम्पादक -देवी भण्डारी
कार्यालयको फोन नं – ०१-४२४२७३२

समाचार सामग्री पठाउन :- news@derbykhabar.com
बिज्ञापन :- ९८५११८४५५२/९८४१५१४७७६
सम्पादक :- ९८४९६००२०१
सूचना विभाग दर्ता नं: ६३४-२०७४/७५

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.