• ज्योतिष
    • राशिफल
    • वास्तु
  • इभेन्ट
  • जीवन शैली
  • मनोरञ्जन
    • चलचीत्र
    • एल्वम
  • विविध
    • लेख
    • धर्म सस्कृति
    • साहित्य
    • विचार
    • रोचक
  • हाम्रो वारेमा
  • सम्पर्क
  • Photo Gallery
  • Unicode Converter
  • रकम भुक्तानी
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
News Portal
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
  • गृह
  • अर्थ
  • राजनीति
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ्य
  • कृषी
  • खेलकुद
  • प्रबिधि
  • स्थानीय तह
No Result
View All Result
News Portal
No Result
View All Result
Home Feature Post

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

derbykhabar by derbykhabar
in Feature Post, आजको विशेष
0
सन्दीपलाई तेस्रो पटक अदालतमा पेश
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ । यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेश गरेको थियो ।

You might also like

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

Azərbaycanda Asian Mosbet Onlayn Kasino Oynamaq Üçün Mövcud Alanlar

Corso di Proviged 50mg Golden Dragon: Tutto Quello che Devi Sapere

सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई बुधबार (आज) अदालत पेश गरिएको हो ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

Tags: derbykhabar.comसन्दीप लामिछाने
Previous Post

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ दोस्रो स्वर्ण पदक सन्तोषी श्रेष्ठले हात पारिन

Next Post

भद्रपुरका पूर्वमेयर मल्लिकले छाडे कांग्रेस, राप्रपामा गरे प्रवेश

derbykhabar

derbykhabar

Related Posts

Feature Post

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

by DerbyKhabar
Feature Post

Azərbaycanda Asian Mosbet Onlayn Kasino Oynamaq Üçün Mövcud Alanlar

by DerbyKhabar
Feature Post

Corso di Proviged 50mg Golden Dragon: Tutto Quello che Devi Sapere

by DerbyKhabar
Feature Post

Indicazioni e controindicazioni di drostanolone

by DerbyKhabar
Feature Post

Corso di Clomid 50 mg Beligas Pharmaceuticals: Utilizzi e Vantaggi

by DerbyKhabar
Next Post
भद्रपुरका पूर्वमेयर मल्लिकले छाडे कांग्रेस, राप्रपामा गरे प्रवेश

भद्रपुरका पूर्वमेयर मल्लिकले छाडे कांग्रेस, राप्रपामा गरे प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै अपडेट

Big Wins Online casino on mobile

Book of Ra Oyna Ücretsiz veya gerçek parayla 2025!bedava slot

Demo Slot Oyunları Türkiye’de Ücretsiz Slot Deneyimibedava slot

Unlocking the Thrills of Avia Masters

Unleashing the Thrills of Big Bass Bonanza Casino Slot

Enquête Sur Le Monde Palpitant Du Jeu De Casino Chicken Road

Journey Down the Chicken Road An Adventure in Casino Gaming

Scopri il Mondo di Chicken Road Un Gioco da Casinò Esilarante

Azərbaycanda Asian Mosbet Onlayn Kasino Oynamaq Üçün Mövcud Alanlar

How Efficient Is Parliament In Scrutinising The Government Essay KoalaEssays Review

Currently Playing
Currently Playing
Currently Playing

हाम्रो टीम

News Portal

प्रकासक– दिनेश खनाल ,निर्देशक -पविता खनाल ,सम्पादक -देवी भण्डारी
कार्यालयको फोन नं – ०१-४२४२७३२

समाचार सामग्री पठाउन :- news@derbykhabar.com
बिज्ञापन :- ९८५११८४५५२/९८४१५१४७७६
सम्पादक :- ९८४९६००२०१
सूचना विभाग दर्ता नं: ६३४-२०७४/७५

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

© 2022 Derby Khabar - Hosted by TooFan Communication Network.