२५ साउन, काठमाडौं । “नेपालमै उच्च शिक्षा हासिल गरौं” भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी शुक्रबारबाट नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला हुने भएको छ ।

One Comment