6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभाबशाली नेता श्री नर बहादुर शाही अहिले सम्पन्न राप्रपा को ७५ जिल्ला को अधिबेशन अन्तर्गत जुम्ला जिल्लामा पुन:अध्यक्ष पदमा तेस्रो पटक सर्बसम्मत निर्बाचित भयका छन् ।

कर्णाली अञ्चल तथा जुम्ला जिल्लामा एक इमान्दार, कुशल, तथा दुरदर्शी सोचले भरिएको असल नेताको छबि बनाउन सफल नर बहादुर शाही जुम्ला जिल्लाको राप्रपाको तर्फबाट नेत्रित्व गर्दै आयका  उनलाई लाग्छ कि—- तपाई हामीले नदेखेका सपना के बाँकी होलान र हुन पनि हो चाहे त्यो ब्यक्तिगत स्वार्थ सँग जोडिएको होस वा राष्ट्रियता सँग सपना सबैका छन तर त्यसलाई पुरा गर्ने साकार गर्ने जोड दिदैनौ हाम्रो कमजोरी यति हो” ! अझ भनौ ब्यक्तिगत स्वार्थ का केहि सपना त पुरा गर्ने कोशिस गर्छौ तर रा हाम्रो आगनमा को आउछ को बस्छ – के मागेर लैजान्छ यसको कुनै ठेगान ष्ट्रियता सँग जोडिएका सपना लाई भुलिदिने यो समस्या नै प्रमुख समस्या हो ! ” यहाँ सबैले खाली सपनाका पोका मात्र बाडेका छन यथार्थमा जनताको सपना कसैले पुरा गर्ने काम गरिदिएनन “छैन ! आगन हाम्रो छ तर राज अरु कसैले गरिरहेको छ ! ठिक यही समयमा विभिन्न देशी, बिदेशी शक्तिहरुले नेपाली समाजमा द्वन्द्व गराएर देशलाई विखण्डनको दिशातर्फ उन्मुख गराएको अबस्थामा हामी सारा नेपाली जनता बिच एकताको खाँचो रहेको छ ! र देशलाई बिखण्डन हुन बाट जोगाउनु हाम्रो कर्तब्य हो ! यो सपना पुरा गर्न म मात्रले हुदैन म जस्तै करोडौ मनहरुले छातीमा हात राखेर नेपाल आमा जोगाउने सपना साकार गर्न अगाडी बढ्नुपर्दछ ! अध्यक्ष, श्री नर बहादुर शाही – राष्ट्रिय प्रजातन्त्र पार्टी, जुम्ला


 



Leave a Reply

Your email address will not be published.

*