6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


फाल्गुन ६, २०७३- लामो द्वन्द्वपछि शान्ति उन्मुख कोलम्बियाले
भनेको छ । यो मोडलबारे विश्वभर चर्चा हुनपर्ने कोलम्वियन धारणा छ ।नेपालको ‘होमग्रोन’ शान्ति प्रक्रिया विश्वकै लागि एक उदाहरण रहेकोले यो उपलब्धिलाई नेपालले उपयोग गर्न सक्नुपर्ने सुझाव कोलम्बियाको छ । माओवादीहरु हतियार बिसाएर शान्ति प्रक्रियामा आएपछि दुईपटक संविधानसभाको निर्वाचन भएर संविधानसमेत जारी भइसकेको अवस्थामा नेपाल सफल मोडलको रुपमा रहेको छ । जारी संविधान कार्यावन्यनलाई पूर्णता दिँदै नेपाल अब दिगो शान्तिमा अघि बढ्न नोवल शान्ति विजेता समेत रहेका कोलम्बियाको राष्ट्रपति जउन मनुअल सन्तोषले सुझाएका छन् । कोलम्बियाको लागि नेपालको गैरआवासीय राजदूत अर्जुनकुमार कार्कीले राष्ट्रपति जउन मनुअल सन्तोषसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

वोगतास्थित राष्ट्रपति कार्यालयमा अन्य पाँच मुलुकका राजदूतसँगै कार्कीले पनि ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । कोलम्वियाको द्वन्द्व अन्त्यको लागि भूमिका निर्वाह गरेकै कारण राष्ट्रपति सन्तोष सन् २०१६ को नोवल शान्ति पुरस्कारबाट सम्मानित भएका हुन् । उनी पूर्वपत्रकार समेत हुन् । लामो द्वन्द्वको चपेटामा परेको कोलम्बियालाई उनको नेतृत्वले सुरक्षित अवतरण गराएको थियो ।

 



Leave a Reply

Your email address will not be published.

*