6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


‘मुलुकलाई निकास दिन ०४७ सालको संविधान जारी गर्नुपर्छ’


काठमाडौं, २४ फागुन । राष्ट्रिय शिवसेना पार्टीले  सोमबार सप्तरीमा घटेको घट्नाको जिम्मा प्रमुख तीन दलले लिनुपर्ने बताएको छ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शिवसेना पार्टीले यस्तो माँग गरेको हो। पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले विज्ञप्ती वाचन गर्दै सप्तरीमा भएको दुःखद् घट्नामा ज्यान गुमाउने सहिदप्रति श्रदाञ्जली व्यक्त गरेका छन्।
जनता भन्दा ठुलो कुनै अमुक राजनीतिक दल नहुने बताउँदै अध्यक्ष बमले भने,‘ जनता भन्दा ठूलो निर्वाचन पनि होईन, जनता भन्दा ठुलो राज्यसक्ता पनि होईन, आज मधेशी मर्यो जस्ता गैर जिम्मेवार शब्द बोल्नु जायज होईन, जनता भन्दा संविधान पनि होईन, मुलुकलाई दीर्घकालिन शान्ति र स्थिर राजनीतिक डोरीमा बाँध्ने हो भने, मुख्य तीन दल जो आफुलाई यो देशका ठेकेदार सम्झिरहेका छन्, यो सिण्डिकेटको अन्त्य नभएसम्म हाम्रो देश उँभो लाग्दैन्।’
अध्यक्ष बमले फरक प्रसंगमा २०७२ सालको संविधान खारेजीको माँग समेत गरेका छन्। उनले भने,‘तत्काल २०४७ सालको संविधान जारी गरि यस विषम् परिस्थतिबाट मुलुकलाई पार लागाउनु आजको आवश्यकता हो।’
त्यस्तै बिक्रम बहादुर कुवँरले सप्तरी घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्नुपर्ने धारणा राखे।



Leave a Reply

Your email address will not be published.

*