3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


डर्बीखबर
७ पौष काठमाडौ-
लोक दोहारीको गायन र मोडलीङको क्षेत्रमा निकै चर्चा कमाईसकेकी मोडल एवं गायिका सिर्जु अधिकारीको नया गीत ‘प्यार प्यार’ बजारमा आएको छ ।

नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धरासाही बन्दै गैरहेको भनीएको बेला आफ्नो पहिचान स्थापित गर्न सफल सिर्जुले घनश्याम रिजालको शब्दमा रामजी खांडको लय र स्वरमा सिर्जुले पनी स्वर दिएकी छिन् ।

‘प्यार प्यार प्यार तिम्रो मनमा प्यार जगाउला, फकाउदा नमाने कान्छालाई मोहनी लगाउला’ बोलको सिर्जुको गित दर्शकहरुको रोजाई बनेको छ । जसमा स्वयं सिर्जु र रामजी खाडको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन भिडीयोमा छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

सीर्जु यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरुले मन पराइदिनेमा ढुक्क छिन्।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*