3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


डर्बीखबरडटकम ।। बिनोद देवकोटा।।
९ माघ, कैलाली-
बि.स. २०५४ सालमा कालीकोटमा जन्मीएका एक प्रतीभावान युवा जो अहिले काटमाडौको भिडमा आप्mनो पहिचान बनाउन व्यस्त छन् ।
उनी हुन पुस्कर आचार्य । बि. स. २०६० सालमा आमाबुवा संगै कैलाली झरेका आचार्य हाल काडमाडौमा आप्mनो साङगेतीक यात्रामा सङघर्षरत छन् । हुने बिरुवाको चिल्लो पात भनेझै उनी सानै उमेर देखी रचनात्मक कलाका धनी थिय । संगित,नाटक,नित्यमा खुव रुचि राख्दथे ।


१३ बर्षको कलिलो उमेरमै रेडीयो कार्यक्रम सञ्चालन गरेर पत्रकारीता सुरु गरेका आचार्य अहिले भने साङगेतिक क्षेत्रमा उदाउन खोजी रहेका छन् ।
रबिना कार्कीको सब्दमा नसालु नजरको भन्ने आधुनिक गितबाट साङगेतीक यात्रा सुरु गरेका उनी तिम्रो मायाले मलाइ,,,आधुनिक गित,,,यस्तै कहानी हाम्रो प्रेमको भन्ने लोक गित, हड बाइजाउ मेरा पहाड भन्ने देउदा गित रेकर्ड गर्ने तयारीमा रहेको बताउछन् ।
जता राखेपनी सुहाउने आचार्यले यस अघि नै के हो तिम्रो पारा लोक गीतमा मोडलीङ समेत गरी सकेका छन् ।
साङगेतीक यात्रा मात्रै होईन उनी पत्रकारीतामा पनी सक्रिय छन् ।अहिले पनि विभिन्न रेडियो र टिभीमा आबद्द भै पत्रकारिता गर्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*