3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल




गितकार अतृप्त पाण्डेयको अतृप्तज्योति नामक गिति सङ्ग्रहको  बिमोचन सम्पन्न भएको छ । उक्त संग्रहमा गितकार अतृप्त पाण्डेयको शब्द एन बि जनकपुरिको संगीत सन्जय खड्गीको स्वर र एउटा गितमा मेलिना राइले  समेत साथ दिएकी छिन। 

चेतन कार्कीको  प्रमुख आतिथ्यमा आयोजना गरिएको विमोचन उक्त कार्यक्रममा डा कृषणहरि बराल वरिष्ठ संगीतकार दिपक जङ्गम डा रामप्रसाद ज्ञवाली वरिष्ठ गजलकार बुद राना बरिस्ठ गायक आनंद कार्की प्रिय् नायक रबिन्द्र खडका बरिस्ठ संगीतकार राजु सिंह का साथै प्रसिद्ध अमेरिकन पियानो बादक डा जोन शार्पले, भवाईलेन  बादकखावाइ र जापानीज गायिका आकिको को समेत सहभागिता रहेको थियो ।





 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*