3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल




असार १३ काठमाडौँ ।। ओ.एस नेपाल (Osnepal) ले मंगलबर आयोजना गरेको दोश्रो म्युजिक एवार्ड कार्यक्रममा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को १७ औं कृति “मतिनाया खँ” अर्थात मायाका कुरा नेवारी गीति एल्बम सार्वजनिक भएको छ ।

गीति एल्बम मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी र सुरेन्द्र महर्जनको स्वर रहेको एल्बममा चारवटा गीतहरू रहेका छन्। एल्बममा रहेका सबै गीतहरुमा सन्तोष श्रेष्ठको एकल संगीत रहेको छ ।

एल्बमका सबै गीतहरु अडियो नेपालमा रेकर्डिङ गरिएको थियो भने एरेन्ज तथा रेकडिस्ट बुद्ध सायमीको रहेको छ ।

ओ. एस नेपालले आयोजना गर्दै आइ रहेको ओ. म्युजिक अवार्ड २०७४ मा लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ प्राप्त गरि शक्नु भएका कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” उहाँलाई अर्को सम्मान स्वरूप ओ.एस नेपालले ओ. एस म्युजिक अवार्ड-२०७५ यो सम्मानमा “मतिनाया खँ” अर्थात मायाका कुरा नेवारी गीति एल्बम गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*