3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


काठमाडौँ  ।। तपाइको जन्म  कुण्डलीमा  देखीएको १२ वोटा नंम्बर मा तपाइको नंम्बर  कुन हो ? राशि अनुशार जन्म  कुण्डलीमा  देखीएको १२ वोटा नंम्बरमा  राशि अनुसारको नंम्बर दिएको हुन्छ ।  हरेकको  जन्म  कुण्डलीमा  १ देखि १२ नंम्बर सम्म लेखिएको हुन्छ ।  कुण्डलीमा नंम्बर साथै  ग्रहहरुको  नाम पनि हुन्छ । राषी अनुसार नंम्बर र नंम्बर अनुसार ग्रहहरुको  नाम लेखिएको हुन्छ ।  हरेकको  जन्म  कुण्डलीमा १२ वोटा नंम्बर  फरक फरक स्थानमा हुन्छ । त्यसै अनुसारको हरेक ब्यक्तित्वको फरक भाग्य हुन्छ ।  यही कुण्डलीको आधारमा कुण्डली पढ्न जान्ने हरुले तपाइको भाग्य को बरेमा बताउछन् ।  जन्नुहोस राशि अनुसार तपाइको नंम्बर कतिहो ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)-  १
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- २
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)-३
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)-४
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)-५
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)-६
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)-७
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)-८
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)-९
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)-१०
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)-११
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)-१२



One Comment

  1. लुल बहादुर गुरुङ says:

    मेरो मेष राशि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*