1 week ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
2 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
4 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल


 काठमाडौँ १९ बैशाख ।। गाला सबै संग हुन्छ तर कलाले भरिएको गाला भने कमैको हुन्छ । काठमाडौँ बागबजार निवासी वर्ष १२ कि प्रयुसा न्यौपाने ले आफ्नु निक्कैनै सुमुधर स्वरमा पहिलो सांगीतिक कोसेली स्वरुप गणेश भगवानको पञ्चरत्नम भजन “जय गणेश जय गणेश  जय गणेश  नम नम”   भिडियो सहित सार्बजनिक गरेकी छिन।

पिता पदम न्यौपाने तथा माता सोभा न्यौपाने को दुई सन्तान एक छोरा एक छोरी मधे प्रयुसा न्यौपाने परिवारकै पहिलो सन्तान जसले सांगीतिक क्षेत्रमा तोते बोलि बाटै पाहिला सुरु गरेकी थिईन।

पछिलो समय युटुबमा निक्कै मिठो गीत गाएर भाइरल समेत बनिसकेकी प्रयुसा नेपाली मात्र हैन हिन्दि गीत समेत निक्कै राम्रो गाउछिन। प्रयुसा गाउन लगाएत  नाचन र पढ्नमा पनि उतिकै रुची राख्छिन् ।

गणेश भगवानको पञ्चरत्नम भजन जय गणेश जय गणेश  जय गणेश  नम नम गीतमा प्रयुसा न्यौपाने र अनुप चापागाईको स्वर,पावल चाम्लिङ राईको एरेन्ज रहेको छ । भियोलाई उत्सब दाहाल छयांकन गरेका छन् भने प्रकाश रिका एजी ले सम्पादन गरेका छन् ।



7 Comments

  1. Kedar neupane says:

    प्रतीभ भनेको त्यो हो जुन भगवान ले जन्म जात दियको हुन्छ
    कसैले प्रस्तुत गर्न सक्छन भने कसैले सक्दैन्न
    प्रयुशा लाई धेरै धेरै शुभ कामना

  2. Kedar neupane says:

    प्रयुशाले पहिला पहिला पनि आफ्नु गायन प्रतिभा युटुब मार्फत सबैलाई देखाई सकेकी छिन आज उनको साचिकै को गीत हेर्ने र सुन्न पाईयो आरुपनी यस्तै कृतिहरु हेर्न र सुन्न पाईन्छ भन्ने आशा गरेको छु |उनले सांगीतिक क्षेत्रमा निक्कै राम्रो गर्न शक्छिन प्रयुशालाइ धेरै धेरै शुभ कामना छ

  3. Razan Stha says:

    😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  4. November jans nepal says:

    हुने बिरुवा को चिल्लो पात भनेझै
    गणपती भजन सारै मार्मीक लाग्यो नानी को यस्तै यस्तै
    प्रती भा रै रहोश शुभ कामना नानी तिमीलाई

  5. प्रयुशालाई डर्बी खबरको सम्पूर्ण परिवारको तर्फबाट उज्ज्वल भबिस्य को लागि सुभकामना छ ।

  6. shova neupane says:

    सबै काे साथ र सपाेर्ट बिना हामी साधारण परिवारकाे मान्छेलाइ याे सम्भब थिएन नानिकाे कलालाइ पहिचान गरेर नानीलाई साथ दिएर सहयाेग गर्नु हुने सम्पुर्ण सहयाेग कर्ता धन्यवाद

  7. Dherai ramro aawas xa xoriko dherai dherai badhai xa keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*