3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल



काठमाडौँ १७ जेठ ।। कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को २०औं कृति एल्बम मिर्मिरेको विमोचन भएको छ । सुरेन्द्र महर्जन”अमर”को  जन्म दिनको  अवसर पारि एल्बम  विमोचन कार्यक्रम गरिएको हो ।

अनामनगर को आज (सुक्रबार ) ओस नेपालले  आयोजना गरेको उक्त कार्यक्रममा  प्रमुख अथिति कारुपमा अहिलेका युवा ज्योतिष अर्जुन क्षेत्री थिए । तेस्तै गायक धिरज राई ,चलचित्र भाग्यका निर्देशक रोसन श्रेष्ठ , संगीतकार शन्तोष श्रेष्ठ  एल्बममा समेटिएका कलाकार , बिभिन् कला क्षेत्रमा आवद्ध व्यक्तित्व र संचारकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा महर्जनले भन्नुभयो -यहाहरुको साथ र मायाले म यहाँ आइपुगेको छु मलाई प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुभएको सबैलाई धन्यबाद छ । मेरो जन्मदिनको उपलक्ष्यमा यो कार्यक्रम मा सबैजनाको सुभकामना पाउदा ज्यादै खुशी लाग्यो ।

Image may contain: 5 people, people standing

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*