3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


काठमाडौँ ६ असार ।। २७ वटा विभिन्न एल्बम सांगेतिक बजारमा ल्याइसक्नु भएका चर्चित गीतकार बी.बी थापा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम राख्ने प्रयासमा जुटिरहनु भएको छ । नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने तयारी भैरहेकै बेला गीतकार थापाको उक्त २७ वटै एल्बमको समिक्षा गर्न आज शुक्रबार  विशेष अन्तरक्रिया कार्यक्रम गरिएको छ।

मैतीदेवी स्थित बुइंगल रेस्टुरेन्टमा आयोजना गरेको उक्त कार्यक्रमम सम्बन्धित गायक संगीतकार कलाकार लगायत विभिन्न सञ्चार माध्यमबाट  पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम पत्रकार एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले गीतकार बिबी थापाको २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण भैसक्नु आफै एउटा उत्कृस्ट  रेकर्ड कायम भैसकेको धारणा राक्नु भयो । 

गीतकार बिबी थापाले आफुले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न कलम चलाएको नभई काम गर्दै जाँदा यसरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान कायम गर्न प्रस्ताव आएको र आफू आत्मबिस्वासका साथ यो प्रयासमा लाग्नुभएको बताउनु भयो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*