1 week ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
2 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
4 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल


असार २९ सुखड।।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा बर्दगोरीया साहित्य तथा साँस्कृतिक मञ्चले कैलालीको बौनियामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता गरेको छ ।

संस्थाका अध्यक्ष भरत ताम्राकाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सहारा घरमा संस्थापक बल बहादुर बिष्ट रहनु भएको थियो । यस्तै कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु सभापती जिवन बि.सी, बौनिया जेसिजका अध्यक्ष धिरज शाही, साईनिङ्ग स्टार युवा क्लव खैरेनीका अध्यक्ष मिलन ओली लगायत बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कविता वाचन प्रतियोगितामा आदर्श सामुदायिक विद्या मन्दिर बौनियाँकी छात्रा तुल्सा बम प्रथम, साईनिङ्ग स्टार एकाडेमी कट्टीपुरका छात्र दिपेश बोहरा द्धितिय, सनराईज ईङ्गलिस बोर्डिङ्ग स्कुल बौनियाँका छात्र तृतिय तथा राधेश्याम विद्यामन्दिर बौनियाँकी छात्रा उर्मिला देवकोटाले सान्त्वना स्थान हासिल गरेका छन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*