
एक Wife ले आफ्नो Husband लाई msg गरिन् :
Wife : “अफिस बाट घर फर्किदा
बजारबाट तरकारी लिदै आउँनु ।
अनि अर्को कुरा :
मेरो एउटी साथीले तिमीलाई hello भनेकि छे ।
😆😆😆
तु reply गर्दै Husband :
“कुन साथी..? नाम भन त..?”
😋😋😋
Wife :
“कोई होईन..!
त्याँ धेरै मख्ख नपरे हुन्छ ।
मैले त केवल
तिमीले मेरो msg हेर्यौ कि
हेरेनौ भनेर
check गर्न लाई मात्रै
‘मेरो साथी’ लेख्दिया हो ।”
😂😂😂
अब कथामा मोड़ आउँछ..
Husband :
“तर म त अहिले तिम्रौ साथी सँगै छु त..!
अर्को कुन चैं साथीको कुरा गरिरा..?”
😀😀😀
Wife :
“कहाँ छौ तिमी..?”
Husband :
“तरकारी_बजाराँ.. !
😎😎😎
Wife : “पर्ख असत्ति..!
म त्याँ आएपछि मैले
जान्याँछु तिम्लाई ।”
१0 मिनेट मै तरकारी बजार पुगेर फेरी Wife ले Husband लाई msg गरिन् :
“काँ नेरी छौ तिमी..?”
Husband :
“म आफिसाँ..!
😆😀😀
तिमीलाई जुन जुन तरकारी
मनपर्छ त्यै किनेर लानुपर्यो भनेर लिस्ट तयार पर्दै छु ।”
😀😀😀
फेरी कथामा अर्को मोड़ आउँछ..
Wife :
“तर म त रिसको झोंकमा
घर बाट हिँड्दा
पैसाको purse नै बोक्न बिर्सेंछु..!
याँ ट्याक्सीलाई भाडा दिन
समेत् पैसा छैन ।
तु आउ ह्याँ ।”
Husband :
“बेवकूफ अाईमाइ..!
purse त लिएर हिन्नु पर्छ नि..!
कस्तो झ्याँउ लगायौ के तिम्ले
मलाई..!
ल..ल..पर्ख । म अाईहाले ।”
तरकारी बजार पुगेर
Husband :
“काँ नेरी हो.. ?”
😞😞😞
Wife :
?
?
?
?
?
“ल अब खुरुक्क तरकारीहरु लिएर
घर आउने ।”
🤣🤣🤣
– – – – – – – – – – – – – – –
Moral : नारीसँग भगवानले त सकेनन् रे
एक पुरुष को के कुरा..? # नारायण दुलालको फेसबुक बाट साभार

प्रतिक्रिया