3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


काठमाडौँ ०७ साउन।। काठमाडौँ को जमल स्थित रास्ट्रिय नाचघरमा एक कार्यक्रमकाबीच बरिस्ठ रचनाकार बी.बी थापालाई “World Book of Record”  ले सम्मान गरेको छ । एकै दिनमा सबै भन्दा धेरै एल्बम विमोचन गरेका रचनाकार थापालाई “World Book of Record” ले सम्मान गरेको हो ।

 २०७६ जेठ १९ गतेका दिन थापाले २७ वटा एल्बम एकै साथ विमोचन गरि बिश्व क्रितिमानी राख्नु भएको थियो । “World Book of Record” सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रको जिउदो इतिहास भनेर चिनिने रत्न शम्सेर थापा ,बरिस्ठ साहित्यकार पारु लम्साल, लगाएत संगितक क्षेत्रका विशिष्ट व्यक्तित्व लगाएतको सहभागीता थियो । साथै कार्यक्रममा एन एस के फ्युजन ब्याण्डले सङ्गीत प्रस्तुति दिएको थियो ।

चार दसक लामोसमयसम्म संगितक यात्रामा अनबरत लागेका रचनाकार बिबी थापा ले डर्बीखबर डट कम् संग कुरागर्दै भन्नु भयो आफुले “World Book of Record” राख्न कलम चलाएको नभई काम गर्दै जाँदा यसरि “World Book of Record” मा नयाँ कीर्तिमान कायम रहन गयो

 



One Comment

  1. Poorna Singh Khadka says:

    हार्दिक बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*