3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल


असोज १५ सुखड।।  कैलालीको बर्दगोरिया गाँउपालिकामा बाख्राको अनौठो पाठो जन्मिको छ । 

हेर्दा नाक जस्तो देखिने आखा भएको पाठोले स्थानीयवासीललाई अचम्ममापरेको छ ।

यामा पश्चिम मुक्त कमैया टोलका अमित चौधरीको बाख्राले एउटा आखाँ र २ वटा नानी भएको पाठो जन्माएको हो ।

पाठाको अन्य अवस्था राम्रो छ भने मुख माथी एउटा आखा रहेको छ । अनौठो पाठो जन्मिदा हेर्ने स्थानीयहरुको भिड लाग्न थालेको छ ।

-यो  समाचार कैलाली खबर ले छापेको छ  । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*