3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल


काठमाडौँ -४ कार्तिक ।। नकारात्मक उर्जाले घरमा कयौँ किसिमका समस्याहरुको जन्म हुन्छ । जसका कारण आपसमा झगडा हुने,

सम्पत्तिको क्षति अर्थात कमी हुने आदि हुन्छन् । तर यसो भयो भन्दैमा चिन्ता लिनु भने पर्दैन ।

कुनै पनि घर परिवारले सुख, शान्तिको मनोकांक्षा राखेका हुन्छन् । तर सबैको घरमा त्यस किसिमको वातावरण सिर्जना भएको हुँदैन । यसो

हुनुमा त्यस्तो घरमा नकारात्मक उर्जाको प्रभाव रहेको शास्त्रिय मान्यता छ । सकारात्मक उर्जा ल्याउन निकै कष्ट गर्नु पर्ने र थुप्रै उपाय गर्नु

पर्ने हुन्छ ।

तपाईंको घरमा भएको नकारात्मक उर्जालाई भगाएर सकारात्मक उर्जा ल्याउन सकिने केही सहज उपाय यहाँ प्रस्तुत गर्दछौँ ।

 

मनोकामना पूरा हुनेछ

हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् । यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीपक

जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

 पितृदोषबाट मिल्ने छ मुक्ति

हरेक दिन बिहान सबैभन्दा पहिलो खाना गाई माताका लागि तयार गरेर खान दिनुहोस् । त्यसपछि कुकुर र तेस्रोमा छतमा पंक्षीका लागि

खाना राखिदिनुहोस् । यसो गरेमा पितृदोषबाट मुक्ति मिल्ने छ । साथै पितृदोषको कारण प्राप्त कष्ट समाप्त हुनेछ । घरमा सुख, शान्ति पनि

फिर्ता आउने छ ।

 नकारात्मक प्रभावको हुने छ कमी

कुनै पनि दिन चार घडीमा पाँच किलो शुद्ध नुन एक थैलीमा राखेर घरको यस्तो स्थानमा राख्नुहोस्, जहाँ पानीले नभेट्टाओस् । यदि आफै

थैलीमा पानीले भेट्टायो र भिज्यो भने पनि उक्त नुन प्रयोग नगर्नुहोस् । त्यसलाई फालिदिनुहोस् । यसपछि फेरि त्यसै गरी नयाँ नुन ल्याएर

राख्नुहोस् । यसले घरको सबै नकारात्मक प्रभावलाई कम गर्ने छ । र, सकारात्मक प्रभावलाई बढाउने छ ।

रोगबाट मुक्ति मिल्ने

वास्तु शास्त्रका अनुसार हरेक दिन तावामा रोटी पकाउनु वा सेक्नु अगाडि दूधको छिटा पार्नुहोस् । यसो गरे घरमा बिरामीको प्रकोप कम हुनेछ

। आरोग्य सुख प्राप्त हुनेछ ।

घरमा हुनेछ आर्थिक वृद्धि

हरेक बिहीबार तुलसीको बोटमा थोरै दूध चढाउनाले घरमा लक्ष्मीको स्थायी बास हुनेछ । बेरोजगार व्यक्तिका लागि रोजगारको अवसर खुल्ने

छ । यस्तै घरमा आर्थिक सम्पन्ताको वृद्धि हुनेछ ।

घरमा परिवारका सदस्यबीच बढ्ने छ प्रेम

घर परिवारका सदस्यबीच कलह तथा झगडा हुँदै आएको छ ? साथै घरको सबै तिर नकारात्मकता देखिन्छ भने नुन पानीले पूरै घरमा पोछा

लगाउनु पर्दछ । वास्तुशास्त्रका अनुसार यो उपाय गर्नाले घरमा सकारात्मक उर्जाको सञ्चार हुनेछ । साथै घरका सदस्यहरुबीच प्रेम तथा

आपसी सौहार्द पनि बढ्ने सम्भावना रहन्छ ।

सुख–शान्तिको हुनेछ बास

हरेक दिन शिव लिंगमा जलमा थोरै दूध मिलाएर अभिषेक गर्नुहोस् र थोरै पानी उभार्नुहोस् । त्यसपछि मुख्य द्वार अर्थात ढोकाको दुवैतर्फ उक्त

दूध चढाउनुहोस् । ज्योतिषका अनुसार यसो गरेमा घरमा सुख–शान्तिको बास हुनेछ । साथै सकारात्मक उर्जा आउने छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*