3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


मंसिर २  , ललितपुर ।। राष्ट्रिय सहकारी बैंक लिमिटेडको सदस्य सहकारी संस्था पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कुमारीपाटी ललितपुरलाई हिजो आइतबार बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका विच बैंकको थप शेयर खरीद गरेकोमा सम्मान गरिएको छ ।

संस्थाको  यस अगाडी बैंकको ६० लाख शेयर रकम रहेकोमा पुन: थप ४१ लाख खरीद गरी एक करोड एक लाख पुर्याएको हो, उक्त अबसरमा बोल्दै पञ्चशील बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजु खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको आफ्नै बैंक भएकोले संस्थाले बैंकको थप शेयर लिएको जानकारी दिनुभयो ।

बैंकका अध्यक्ष के.वी. उप्रेती, संचालक रामहरी बजगाईं र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सहित बैंकका विभागीय प्रमुखहरुको उपस्थितिमा संस्थालाई सम्मान गरिएको थियो। कुमारीपाटी ललितपुर स्थित संस्थाले बैंकको लगनखेल शाखा कार्यालय मार्फत बैंक संग नियमित कारोवार गरिरहेको छ । यो संगै हाल ललितपुर जिल्लावाट बैंकको सबै भन्दा ठुलो शेयर लिने सदस्य संस्था पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*