2 weeks ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
3 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
3 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
3 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
3 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
3 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
3 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
3 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
3 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
3 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल


भदौ १३काठमाडौं  ।। गायक  समिर आचार्य र सुरेखाको भुर भुर पुतली बोलको म्युजिक भिडियो सार्बजनिक  छ । 

गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको यो गीतमा  नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत रहेको  छ ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।  उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

भिडियो लाई uskhabar.com को अफिसियल च्यानलमा US Media Network मा हेर्न सकिन्छ  ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*