3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


काठमाडौँ ३१ भदौ ।। अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ । पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*