4 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
2 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
2 months ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


काठमाडौँ ०३ आस्विन ।। चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका अनशनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लामा दीप प्रज्वलन गरिएको छ । जुम्ली युवाहरूले डा. केसीको माग सम्बोधन गर्न माग राख्दै सदरमुकाम खलंगामा संविधान दिवसको दिन दीप प्रज्वलन गरेका हुन् ।

डा. केसीका स्थानीय सहयोगी महेन्द्र कार्कीका अनुसार जनमुखी माग राखेर डा. केसी अनशन बसेको छैटौँ दिनसम्म बेवास्ता गरेकोले थप दबाब दिन दीप प्रज्वलन गरिएका हो ।

स्थानीय नागरिक समाजको अगुवाइमा दीप प्रज्वलन गरिएको उनले बताए । डा. केसी चिकित्सा शिक्षा सुधारको माग राखेर २९ भदौदेखि चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मष्टो मन्दिरको धर्मशालामा अनशन बसेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*