1 week ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
2 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल



आज मिति २०७७ साल असोज १९  गते सोमबारको राशीफल


मेष ः आनन्दमय दिन छ । कार्यमा सहजता आउनेछ । विघ्न बाधाहरु हटेर जानेछन् । मातृस्नेहमा बृद्धि हुनेछ ।

वृष ः अस्वस्थताले मन खिन्न होला । अल्छीपनाको बृद्धिले कार्यमा बाधा आउन सक्छ । मातापिताको स्नेहभाव बढ्नेछ ।

मिथुन ः आकष्मिक धन प्राप्तिको योग छ । श्रृङ्गगारका वस्तुतर्फ ध्यान जानेछ । कुटुम्बबाट लाभ प्राप्त हुनेछ ।

कर्कट ः कार्यसिद्धिको योग छ । मनको शान्तिमा बृद्धि हुनेछ । सरकारी पक्षबाट लाभ प्राप्त हुनाले दिन शुभ रहनेछ ।

सिंह ः धार्मिक कार्यमा रुचि बढेर जानेछ । मानसम्मानमा बृद्धि भएको महसुस हुनेछ । पुण्य आर्जनमा दिन जानेछ ।

कन्या  ः आय आर्जनमा कमी हुनेछ । परिवारको साथ राम्रै पाइनेछ । अस्वस्थतामा बृद्धि हुनेछ ।



तुला ः स्त्रीसंगको सम्बन्ध सकारात्मक भएर जानेछ । सरकारी क्षेत्रबाट लाभ प्राप्त होला । पितासंगको सम्बन्धमा सुधार भएर जानेछ ।

बृश्चिक ः प्रतिष्पर्धामा विजय हुनेछ । शत्रु पक्षहरु हटेर जानेछन् । मालसामान हराउन सक्ने योग रहेको छ ।

धनु ः विद्याको क्षेत्र राम्रो छ । सेयर बजारतर्फ ध्यान बढ्नेछ । सन्तानबाट सामान्य सकारात्मक फल प्राप्त होला ।

मकर ः केही मनमुटाब भएपनि मातृसुख प्राप्त हुनेछ । स्त्रीसुखमा पनि सामान्य बृद्धि होला । व्यापारमा सकारात्मक समय रहेको छ । दैनिक क्रियाकलापमा सुख प्राप्ति होला ।

कुम्भ ः प्रेमप्रसङ्गमा बृद्धि हुनेछ । पराक्रम पनि बढेर जानेछ । घरायसी कामकाजमा अधिक मन जाला ।

मीन ः सन्तानबाट धन प्राप्तिको समय छ । पारिवारिक माहोल सकारात्मक बन्नेछ । प्रेमिकाको साथ पाइने समय छ । दिन सुखद रहनेछ ।

 युवा ज्योतिषी : बिबेक बस्याल 

ज्योतिषी : बिबेक बस्याल हरेक दिन बिहान  ९:३०बजेबाट रेडियो दर्बिमा हाम्रो ज्योतिषी कार्यक्रम संचालन गर्नु हुछ 

कार्यक्रम सुन्न र सहभागिता जनाउ कल गर्नुहोस ०१४२४२७३२ LIVE



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*