1 week ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
2 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल


पञ्चाङ्ग : २०७७ साल असोज २० गते मंगलबार तदनुसार अक्टोबर ६, २०२० । अधिक आश्विन कृष्णपक्षको चतुर्थी तिथि बिहानको ९ बजेर २४ मिनेटसम्म त्यसपछि पञ्चमी तिथि । कृतिका नक्षत्र दिउँसो ४ बजेर ५ मिनेटसम्म त्यसपछि रोहिणी नक्षत्र । चन्द्रमा दिनभर वृषराशीमा विचरण गर्नेछन् । सूर्योदय बिहान ५ बजेर ५९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४२ मिनेट ।


आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल


मेष ः माया प्रेममा बृद्धि भएर जानेछ । पारिवारिक सुखमा बृद्धि हुनेछ । धन आर्जन हुने समय छ । माताको सहयोगमा भएको कार्य सम्पादनले सकारात्मक परिणाम दिनेछ ।

वृष ः भाइबहिनीको सुखमा बृद्धि हुनेछ । कार्यमा प्रगति हुनेछ । धन आर्जनको योग राम्रो छ । व्यापारबाट पनि बृद्धि हुनेछ ।

मिथुन ः स्वास्थ्यमा समस्या देखिन सक्छ । आमाबाबुको चिन्ताले सताउन सक्छ । धार्मिक गतिबिधि बढ्नेछ । अनावश्यक धन खर्च हुने योग छ ।

कर्कट ः धनलाभको समय रहेको छ । कार्यमा प्रगति हुनेछ । ठूलाबडाले प्रशंसा गर्नेछन् । भाग्यले साथ दिनेछ ।

सिंह ः सरकारी कामकाजमा सचेत रहनुपर्नेछ । पितासंगको सम्बन्धमा सामान्य मनमुटाव हुनसक्छ । कार्यमा चञ्चलता बढ्नेछ, त्यसैले मनलाई दह्रो बनाएर कार्य गर्नुपर्नेछ ।

कन्या ः भाग्यमा बृद्धिको योग छ । आफूभन्दा अग्रजसंग मिलेर काम गरेमा लाभ हुनेछ । रोगहरुबाट राहत मिल्नेछ ।



तुला ः तर्र्क गर्ने क्षमता बढ्नेछ । चिसोको समस्याले केही सताउन सक्छ । पितासंगको सम्बन्धमा सामान्य मतभेद आउनेछ । कार्यमा बाधा आउने योग छ ।

बृश्चिक ः स्त्रीको विशेष प्रयत्नबाट भाग्यमा बृद्धि हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । व्यापार व्यवसाय अशुभ नहोला । कार्य सिद्धि हुनाले मन प्रसन्न हुनेछ ।

धनु ः मुद्दामामिलामा विजय हुनेछ । कार्यमा सामान्य प्रगति हुनेछ । विघ्न बाधाहरु हटेर जानेछन् । कर्म गर्ने क्षमता बढ्नेछ ।

मकर ः मायाप्रेममा प्रगतिको योग छ । स्त्रीबाट लाभ प्राप्त हुनेछ । व्यवसायबाट आम्दानी बढेर जानेछ । सन्तान सुख प्राप्त हुनेछ ।

कुम्भ ः माताको रोगमा बृद्धि हुनेछ । शत्रुले सताउने समय छ । मनमा चञ्चलता बढेर जानेछ । कार्यमा ढिलासुस्ती हुनेछ ।

मीन ः दिन सकारात्मक नै रहेको छ । थप प्रयत्नबाट विद्यामा प्रगति होला । भाग्यमा बृद्धि हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।


 युवा ज्योतिषी : बिबेक बस्याल 

ज्योतिषी : बिबेक बस्याल हरेक दिन बिहान  ९:३०बजेबाट रेडियो दर्बिमा हाम्रो ज्योतिषी कार्यक्रम संचालन गर्नु हुछ 

कार्यक्रम सुन्न र सहभागिता जनाउ कल गर्नुहोस ०१४२४२७३२ LIVE



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*